Trending
>>   गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु >>   प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता >>   फोहोरको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह >>   पत्रकारितामा फोटोको महत्व धेरै हुन्छ : उपप्रधानमन्त्री सिंह >>   दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै >>   म्याद थपका लागि रवि लामिछानेलाई पुर्‍याइयो अदालत >>   एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी >>   ‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक >>   ‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’ >>   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

राजनीतिमा ट्विस्ट : राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवार भए कांग्रेसले उम्मेदवारी नदिने


काठमाडौ :राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवार भए कांग्रेसले उम्मेदवारी नदिने भएको छ। पदाधिकारी बैठकमा यसबारे छलफल भएको एक पदाधिकारीले जानकारी दिए।

माओवादीले उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ । आफ्नो तर्फबाट उम्मेदवार उठाउने तयारी गरेको प्रमुख प्रतिपक्षी कांग्रेसको यो निर्णय लिएमा राजनीतिमा ट्विस्ट देखिनेछ ।


प्रकाशित मिति: २२ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?