Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रविले चुनाव जितेको क्षेत्रमा आफूलाई सांसद कायम गराउन माग राख्दै आयोग जाँदै पुर्वमन्त्री श्रेष्ठ


काठमाडौ : चितवन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले चितवन २ मा आफूलाई निर्वाचित गर्न निवेदन दिने भएका छन् ।

उनले आज ११.३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्न लागेका हुन् । पूर्वराज्यन्त्री तथा संघीय संसदको निर्वाचनमा चितवन क्षेत्र नं २ मा पराजित उम्मेदवार उमेश श्रेष्ठले आफूले दोस्रो मत पाएकाले सो स्थानमा आफूलाई सांसद् कायम गर्न माग गर्दै आयोग जान लागेका हुन् ।

यस क्षेत्रमा रवि लामिछाने निर्वाचित भएका थिए । लामिछानेको नागरिकता विवाद मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो ।यससँगै यहाँ उपनिर्वाचनको चर्चा चलिरहेको छ ।


प्रकाशित मिति: २२ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?