Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सरकारबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक


काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालयका विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ । गृह मन्त्रालय छाडेर भौतिक मन्त्रालय लिने/नलिनेबारे निर्णय लिन बैठक बस्न लागेको हो ।

प्रमुख सचेतक सन्तोष परियार का अनुसार ११ बजे बैठक बस्नेछ ।
“गठबन्धनभित्र गृह मन्त्रालय र रास्वपामात्रै विषयमात्रै छैन, अन्य पनि छन् । निर्णयका लागि ११ बजे बैठक बस्नेछ,” उनले भने ।


प्रकाशित मिति: २२ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?