Trending
>>   गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु >>   प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता >>   फोहोरको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह >>   पत्रकारितामा फोटोको महत्व धेरै हुन्छ : उपप्रधानमन्त्री सिंह >>   दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै >>   म्याद थपका लागि रवि लामिछानेलाई पुर्‍याइयो अदालत >>   एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी >>   ‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक >>   ‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’ >>   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

सरकारबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक


काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालयका विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ । गृह मन्त्रालय छाडेर भौतिक मन्त्रालय लिने/नलिनेबारे निर्णय लिन बैठक बस्न लागेको हो ।

प्रमुख सचेतक सन्तोष परियार का अनुसार ११ बजे बैठक बस्नेछ ।
“गठबन्धनभित्र गृह मन्त्रालय र रास्वपामात्रै विषयमात्रै छैन, अन्य पनि छन् । निर्णयका लागि ११ बजे बैठक बस्नेछ,” उनले भने ।


प्रकाशित मिति: २२ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?