Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

सिन्धुपाल्चोक प्रेस युनियनमा सर्वसम्मत कार्यसमिति चयन


२५ असार, चितवन । नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको छैटौं अधिवेशनबाट किशोर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । आइतबार मेलम्चीमा सम्पन्न अधिवेशनले उपाध्यक्ष बुढाथोकीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो । खुला उपाध्यक्षमा निराेज चाैलागाई चयन भएभने महिलातर्फ कमला पाख्रिन मनाेनित भएकी छन् ।

त्यस्तै सचिवमा अनिस तिवारी, सहसचिव शान्ति श्रेष्ठ र प्रितम तामाङ, कोषाध्यक्ष आदित्य दाहाल, सह कोषाध्यक्ष सरु श्रेष्ठ चयन गरेको छ ।

सदस्यहरुमा भवनाथ आचार्य, अधिराजकुमार बस्नेत, नवीन काफ्ले, चण्डिका नेपाली, पुस्पा सुनार, कौशिला नेपाली, फूलमान तामाङ र नेत्रबहादुर बस्नेत चयन भएका छन् ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?