Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

काठमाडाैँको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु


१० असार, काठमाडाैँ । काठमाडाैँको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ।

कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर शनिबार दिउसो एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारी रहेका छन् ।

पाैडी खेल्नेक्रममा बेहोस भएका उनलाई पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल लगिएको थियो । तर, त्यहाँ उनको उपचार सम्भव नभएपछि सिभिल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले यस विषयमा अनुसन्धान सुरू गरिसकेको जानकारी दिइएको छ ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?