Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

सर्‍यो कांग्रेस इतर समूहको भेला


काठमाडौं : कांग्रेस इतर समूहको आज हुने भनिएको भेला सरेको छ । डा. शेखर कोइरालाका स्वकिय सचिव दिनेश थपलियाका अनुसार आज बिहान अनुपम फुडल्याण्मा बस्ने भनिएको भेला सरेको हो ।

इतरले १५ माघमा बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने बिषयमा छलफलका लागि भेला बोलाएको थियो । इतरले सभापति शेरबहादुर देउवामाथि दवाव बढाउने तयारी गरिरहेको छ ।


प्रकाशित मिति: १० माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?