Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सर्‍यो कांग्रेस इतर समूहको भेला


काठमाडौं : कांग्रेस इतर समूहको आज हुने भनिएको भेला सरेको छ । डा. शेखर कोइरालाका स्वकिय सचिव दिनेश थपलियाका अनुसार आज बिहान अनुपम फुडल्याण्मा बस्ने भनिएको भेला सरेको हो ।

इतरले १५ माघमा बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने बिषयमा छलफलका लागि भेला बोलाएको थियो । इतरले सभापति शेरबहादुर देउवामाथि दवाव बढाउने तयारी गरिरहेको छ ।


प्रकाशित मिति: १० माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?