Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नवनिर्वाचित सम्माननीय सभामुख देवराज घिमिरेले आज बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन तथा बैठक सञ्चालन सम्बन्धी आवश्यक कामकाजबारे जानकारी लिनुभएको छ।


नवनिर्वाचित सम्माननीय सभामुख देवराज घिमिरेले आज बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन तथा बैठक सञ्चालन सम्बन्धी आवश्यक कामकाजबारे जानकारी लिनुभएको छ।

उहाँलाई संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, कार्यव्यवस्था परामर्श समितिका प्रमुख एवं संघीय संसदका प्रवक्ता एकराम गिरी, कानुनका सहसचिव लक्ष्मीप्रसाद गौतम लगायतले बैठक सञ्चालनको प्राविधिक पक्ष, संसदीय अभ्यास र परम्पराका बारेमा जानकारी गराउनु भएको थियो।


प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?