Trending
>>   आज मिति २०८२ साल वैशाख ०१ गते सोमबार ,हेर्नुहोस् आजको राशिफल >>   कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै >>   जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन >>   आन्दोलनरत शिक्षकहरुलाई संसदीय समितिको आग्रहः माग सम्बोधन हुन्छन्, आन्दोलनलाई पुनर्विचार गर्नुस् >>   सबैलाई मिलाउनसक्ने संविधान छ, कुनै एक दलले बहुमत ल्याउन गाह्रो छः सभापति देउवा >>   ‘पूर्वराजा शाहलाई समितिमा बोलाउने नीतिगत व्यवस्था नै छैन’: संघीय संसद सचिवालय >>   जनतामा पैदा भएको जागरुकताले ०८२ सालमा परिणाम हासिल गर्छ : ज्ञानेन्द्र शाह >>   अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू >>   आउँदो बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री केशव आचार्य >>   आज मिति २०८१ साल चैत्र ३१ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल
Logo
२ बैशाख २०८२, सोमबार
२ बैशाख २०८२, सोमबार

आज मिति २०८० साल वैशाख ३ गते आइतबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल वैशाख ३ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशि – अधूरा कामहरु बन्नेछन् । वादविवाद हुन सक्छ । काममा सहास बढ्नेछ । रमाइलो गर्न मन लाग्नेछ । स्वास्थयको बाधा सुधार हुनेछ । धर्म कर्ममा पनि मन जाला । अरुको मन जित्न सकिने छ । व्यवसायमा प्रगति हुने देखिन्छ ।

बृष राशि – मन रमाउने छ । प्रेम सम्बन्ध सम्झन योग्य रहनेछ । अल्छीपन भने बढ्न सक्छ । ब्यापार ब्यवसायमा राम्रो समय छ । मीठो मसिनो खाना जुर्नेछ । बोलिको प्रभावले धेरै कामहरु बन्ने छन् । मुद्दा मामलामा सावधान रहनु होला ।

मिथुन राशि – पदोन्नतीको सम्भावना छ । साथिभाइ इष्ट मित्रले काममा साथ दिनेछन् । फलामका सामग्री संग सजग रहनुहोला । नसोचेको ठाउमा खर्च हुनेछ । प्रेममा सफलता मिल्नेछ । विद्यामा सामान्य सफलता मिल्ला । सरकारी क्षेत्रमा राम्रै प्रगति हुने देखिन्छ ।

कर्कट राशि – मानसिक तनाव बढ्न सक्छ । काममा मन जानेछैन । परिवारमा बेमेल रहनेछ । उच्च मनोवल बनाएर काम गर्नु राम्रो हुनेछ । विद्यामा सोचेजति सफलता मिल्ने छैन । चोट पटकको सम्भावना रहेको छ । नयाँ कामको थालनिमा सावधान रहनु होला ।

सिंह राशि – सहयोगीहरु बढने छ । रमाइलोसँग समय बित्नेछ । अरुको विश्वाश ठिक्क मात्र गर्नु होला । लेनदेनमा विवाद हुन सक्छ । काममा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको मन जित्न सकिने छ । सानो प्रयासले पनि ठुलो काम बन्नेछ ।

कन्या राशि – काममा ढीलाइ होला । साथिभाइबाट धोका हुन सक्छ । पठन पाठनमा प्रगति हुनेछ । भाग्यले साथ दिने छ । मिठा खानेकुरा खाइएला । आर्थिक पक्ष राम्रो छ । प्रतियोगितामा भाग लिने अवसर मिल्ला । जग्गा जमिन सम्बन्धि काममा लाभ मिल्नेछ ।

तुला राशि – पराक्रम बडेर जाने छ । धार्मिक काममा पनि मन जानेछ । आफ्नै निर्णयबाट कामबन्नेछन् । वादविवादमा फसिएला । आर्थिक पक्षभने सामान्य रहनेछ । प्रेम प्रसंगका रमाइला कुराले मन गद–गद रहनेछ ।

बृश्चिक राशि – स्वास्थ्यमा समस्या देखा पर्ला । आर्थिक कारोबारमा सजक रहनु होला । मानसिक समस्या भने हट्ने छ । कामहरु बिस्तारै बन्नेछन् । उपहार आदि पाउने योग छ । बोलिमा नरमपनको कमि होला ।

धनु राशि – नया कुरामा लगानी गर्दा बिचार गर्नुु होला । बोलिमा तार्किक क्षमता बड्नेछ । गरेको परिश्रम खेर जाने छैन । सहयोग भने कमै मिल्ला । सामाजिक काममा सक्रिय रहनु पर्नेछ । अध्ययन अध्यापनमा कम मन जाला । यात्रामा मन जानेछ ।

मकर राशि – काममा सफलतामिल्ने छ । शिक्षामा अवरोध होला । प्रेमीप्रेमिकासगँ खटपट हुनसक्छ । कलाकारीता क्षेत्रमा राम्रो छ । अनुसन्धानमूलक कामबाट फाइदा हुनेछ । आज विरोधिहरु सक्रिय रहनेछन् । घुमघाममा रमाइनेछ ।

कुम्भ राशि – अल्छी पन बढ्न सक्छ । मनमा नकरात्मक सोचाईहरु आउलान् । खानपिनका कुरामा सावधानि अपनाउनु होला । आफन्तको सहयोगमा कामहरु बन्नेछन् । ब्यवसायमा फाइदा नै हुनेछ । नयाँ कामको थालनीमा हतार नगर्नुहोला ।

मीन राशि – नयाँ मित्रको सहयोग पाइने छ । प्रेममा विवाद पर्न सक्छ । ठूलाबढाको प्रिय भइनेछ । पुराना मित्रबाट भने धोका हुन सक्छ । काममा अांशिक सफलता मिल्नेछ । सोचे अनुसार कमाइ पनि राम्रै हुनेछ । विद्यामा प्रगति हुनेछ


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?