Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

लाभांश पारित गर्न कामना सेवा विकास बैंकले बोलायो साधारणसभा


काठमाडौं । कामना सेवा विकास बैंकले भदौ ३१ गते २०औँ वार्षिक साधारणसभा बोलाएको छ। सभाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत (करसहित) नगद लाभांश र अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले भदौ १७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन्। गत वर्ष बैंकले बोनस र नगद गरी १५.७८ प्रतिशत लाभांश दिएको थियो।

काठमाडौं । कामना सेवा विकास बैंकले भदौ ३१ गते २०औँ वार्षिक साधारणसभा बोलाएको छ। सभाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत (करसहित) नगद लाभांश र अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले भदौ १७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन्। गत वर्ष बैंकले बोनस र नगद गरी १५.७८ प्रतिशत लाभांश दिएको थियो।


प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?