
बारा। बिश्रामपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित भारत सीतामढी डुमरा बस्ने २९ वर्षीय सावन शर्मालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले उनलाई गाँजा सहित पक्राउ गरेको हो ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार