
एजेन्सी। सिरियाली अन्तरिम नेता अहमद अल–शाराले स्वेदा प्रान्तमा गैरकानूनी सशस्त्र समूहहरूद्वारा गरिएको प्रतिशोधात्मक आक्रमणपछि देशमा राष्ट्रिय एकता र मेलमिलापको लागि आह्वान गरेका छन् । इजरायली हवाई आक्रमणले देशलाई कठिन अवस्थामा लगेको बताउँद युद्धग्रस्त देशमा राष्ट्रिय एकता र मेलमिलापको लागि आह्वान गरेका हुन् ।
इजरायललाई दक्षिणी सिरिया र दमास्कसमा हवाई आक्रमण गरेर तनाव पुनः उत्पन्न गरेको आरोप लगाए । त्यस्ता कार्यहरूले देशलाई स्थिरतालाई खतरामा पार्ने बताए । सिरियाली अधिकारीहरूले शनिवार तत्काल राष्ट्रव्यापी युद्धविरामको घोषणा गरेका छन् ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार