Trending
>>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा >>   स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई >>   संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने >>   नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति >>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु >>   तरुण दलले सार्वजनिक गर्‍यो पाँचौ महाधिवेशनको कार्यतालिका >>   बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते >>   आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी भएको पत्ता लागेको छ ।

उनको तल्लो खुट्टामा सुन्निएपछि परीक्षण गरिएको थियो । उनलाई नसाको समस्या भएको पत्ता लागेको छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पको खुट्टामा गरिएको अल्ट्रासाउण्ड परीक्षणले ७० वर्षभन्दा माथिका व्यक्तिहरूमा प्रायः पाइने दीर्घकालीन भेनस इन्सफिसिएन्सी भएको पत्ता लगाएको बताए ।

७९ वर्षीय ट्रम्पको हालै न्यु जर्सीको पूर्वी रदरफोर्डमा फिफा क्लव विश्वकप २०२५ को फाइनलमा फोटो खिचिएको थियो । जहाँ उनको गोलीगाँठो वरिपरि देखिने सुन्निने समस्याले उनको स्वास्थ्यको बारेमा सार्वजनिक अनुमानहरू जगाएको थियो ।


प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?