Trending
>>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

तरुण दलले सार्वजनिक गर्‍यो पाँचौ महाधिवेशनको कार्यतालिका


काठमाडौं । नेपाल तरुण दलले आफ्नो पाँचौं महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म गोदावरीमा गर्ने भएको छ।

नेपाली कांग्रेसको सहमति अनुसार तरुण दलले वडा, पालिका, जिल्ला र प्रदेशसम्मका अधिवेशन सम्पन्न गरी महाधिवेशन गर्ने तयारी अघि बढाएको हो।
कार्यतालिका अनुसार भदौ १५ भित्र सदस्यता वितरण र पालिका अधिवेशन, असोज १० भित्र जिल्ला अधिवेशन र असोज ३० भित्र प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने योजना छ।

यस्तै, कात्तिक मसान्तसम्ममा जिल्ला अधिवेशन र मंसिर १० भित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?