Trending
>>   सातै प्रदेशको बजेट सार्वजनिकः कृषि, रोजगार, पूर्वाधारमा जोड >>   नारायणकाजी श्रेष्ठको आह्वानः देशलाई बनाउने भए फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुस् >>   भारतको महाराष्ट्रमा पुल भत्किँदा २ जनाको मृत्यु, ३२ घाइते >>   एटमिक रिसर्च सेन्टर बनाउन पहल शुरु, जग्गा प्राप्तिको काम अन्तिम चरणमा >>   गाजामा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीको मृत्यु >>   आज मिति २०८२ साल असार ०२ गते सोमबार ,हेर्नूहोस् आजको राशिफल >>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ


काठमाडौँ। निषेधित क्षेत्र तोड्न खोजेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ ।

नारायणचौरबाट प्रदर्शन शुरु गरेको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापालाई पक्राय गरिएको हो ।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनस्र्थापना, संघीयता खारेजी लगायतका माग राख्दै राजावादीहरुले जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् ।

अध्यक्ष थापालाई तत्काल सम्मानज रिहाइ नगरे आन्दोलन थप सशक्त बनाउने राजावादीहरुले चेतावनी दिएका छन् ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?