Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

भारतको महाराष्ट्रमा पुल भत्किँदा २ जनाको मृत्यु, ३२ घाइते


एजेन्सी। पश्चिमी भारतको महाराष्ट्र राज्यमा आईतवार पुल भत्किँदा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३२ जना घाइते भएका छन् । महाराष्ट्रको राजधानी मुम्बईबाट लगभग १२९ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको कुण्डमालामा इन्द्रायणी नदीमाथिको पुल भत्किएको हो ।

अधिकारीहरूले खोज र उद्धार कार्य सञ्चालन गर्न भारतको राष्ट्रिय विपद् प्रतिक्रिया बलको टोलीसहित प्रहरी, स्वास्थ्य विभाग र विपद् प्रतिक्रिया बलका कर्मचारीहरूको टोली घटनास्थलमा पठाएका छन् । ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?