Trending
>>   इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह >>   इजिप्टएयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्ध >>   टर्किएमा हट एयर बेलुन दुर्घटना हुँदा पाइलटको मृत्यु, १९ पर्यटक घाइते >>   काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी, एमालेको कामले कार्यकर्ताले शीर निहुराएः अग्नि सापकोटा >>   पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा >>   सातै प्रदेशको बजेट सार्वजनिकः कृषि, रोजगार, पूर्वाधारमा जोड >>   नारायणकाजी श्रेष्ठको आह्वानः देशलाई बनाउने भए फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुस् >>   भारतको महाराष्ट्रमा पुल भत्किँदा २ जनाको मृत्यु, ३२ घाइते >>   एटमिक रिसर्च सेन्टर बनाउन पहल शुरु, जग्गा प्राप्तिको काम अन्तिम चरणमा >>   गाजामा इजरायली आक्रमणबाट ३३ प्यालेस्टिनीको मृत्यु
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

उद्योग मन्त्रालयको बजेट १० अर्ब १४ करोड


काठमाडौँ । उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताए । उनकाअनुसार कालोबजारी, एकाधिकार, सिण्डिकेट र कृत्रिम अभव सिर्जना गर्ने जस्ता अनुचित क्रियाकलाप नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिष्पर्धी र उपभोक्तामैत्री बनाइनेछ ।

उपभोक्ता अदालतलाई सबै प्रदेशमा विस्तार गर्ने बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?