Trending
>>   आज मिति २०८२ साल वैशाख १९ गते शुक्रबार ,हेर्नुहोस् आजको राशिफल >>   विदेशबाट छोराछारीले जसलाई भन्छन् अभिभावकले त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ >>   गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ >>   लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा >>   सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल >>   राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी >>   गैरआवासीय नागरिकको अधिकार सुनिश्चित गर्न ऐन निर्माण प्रक्रियामा छः गृहमन्त्री लेखक >>   मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री >>   गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का >>   रातो मत्स्येन्द्रनाथको रथ गाःबहालमा तानियो (तस्बिरहरु)
Logo
१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

अमेरिकी ट्यारिफ नीतिले विश्वव्यापी अनिश्चितता निम्त्याउँछः इण्डोनेसिया


एजेन्सी। इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले संयुक्त राज्य अमेरिकाले हालै ल्याएको पारस्परिक ट्यारिफ नीतिले विश्वव्यापी आर्थिक परिदृश्यको बारेमा अन्तर्राष्ट्रिय चिन्ता बढाएको बताएका छन् ।

दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र इण्डोनेसियामा ३२ प्रतिशत पारस्परिक ट्यारिफ लगाइएको छ । प्रबोवोले आफ्नो प्रशासन अमेरिकी नीति परिवर्तनहरूको प्रतिक्रियामा शान्त रहने उल्लेख गरेका छन् । उनले आर्थिक आत्मनिर्भरताप्रति इण्डोनेसियाको प्रतिवद्धतालाई पुनः पुष्टि गरेका छन् ।


प्रकाशित मिति: २८ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?