Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

फिचर


देउसीलाई मध्यरातसम्म महानगर प्रहरीको सुरक्षा (फोटो फिचर)

काठमाडौं । महानगर प्रहरीले सुरक्षा दिदै देउसी खेलाएको छ । काठमाडौं महानग।पालिकाको निर्णय अनुसार देउसीलाई मध्यरातसम्म सुरक्षा दिएर व्यवस्थापन गरेको हो ।

नेपाल प्रहरी केनाईन कार्यालयमा कुकुर पूजा (फोटो फिचर)

काठमाडौं ।यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा आइतबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धान तथा

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

२४ ,कात्तिक ,बर्दिया । तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको गुलरिया नगरपालिका–३ स्थित खैरीमा व्यावसायिकरूपमा पुष्पखेती

भूकम्पप्रभावित क्षेत्रमा के गर्दैछन गगन थापा? (फोटो फिचर)

जाजरकोट । भूकम्पप्रभावित क्षेत्रमा रहेका कांग्रेस महामन्त्री गगन थापा,कांग्रेस केन्द्रीय सदस्य तथा पुनर्निर्माण प्राधिकरणका तत्कालीन सिइओ डा. गोबिन्द पोखरेल लगायत कांग्रेसको टोली राहत र पुर्ननिर्माणको अध्ययनमा केन्द्रीत छ । टोली हिजो भूकम्पप्रभावित क्षेत्रमा पुगेको हो ।

सुन-चाँदीका सिक्का (असर्फी) किन्नेको घुइँचो ( फोटोफिचर )

काठमाडौं । तिहार (धनतेरस) का लागि सुन र चाँदीका सिक्का किन्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ । नेपाल राष्ट्र बैंकले टक्सार महाशाखा मार्फत तिहारका लागि १९ देखि २४ कात्तिकसम्म सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५

तस्वीरमा जाजरकोटमा घाइतेको उद्वार ( फोटो फिचर)

जाजरकोट: भूकम्पमा परी घाइते भएकाहरुको उद्धारको क्रममा नेपाल प्रहरी र सेना ।सशस्त्र प्रहरी बल नेपालद्वारा टेन्टसहित तीनवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सरक्षा फौज आज तीनवटा कन्टेनरमा १० हजार सात सय थान त्रिपाल लिएर रुकुम पश्चिमका लागि आज प्रस्थान

तीनतले झरना : काभ्रेको नयाँ पर्यटकीय गन्तव्य

१९ ,कात्तिक ,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिकामा तीनतले झरना वर्षौँदेखि आफ्नो सौन्दर्यता शालिनतापूर्वक प्रदर्शन गरिरहेको छ । तर धेरै समय भएको छैन, आन्तरिक पर्यटकले तीनतले झरनाको सौन्दर्यतामा रम्न थालेको । बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीस्थित तीनतले झरनामा यतिखेर आन्तरिक पर्यटक दैनिक बढ्न थालेका छन् । उक्त झरनाको मनमोहक दृश्यसँगै

भूकम्पका घाइतेलाई काठमाडौ ल्याइयो ( फोटो फिचर )

काठमाडौ । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरुलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौ ल्याइएको छ । घाइतेहरुलाई त्रि.वि शिक्षण अस्पतालतर्फ लैजान सहयोगगर्दै सुरक्षाकर्मीहरू:      

भूकम्प प्रभावित क्षेत्रको अवलोकन र उद्धारमा प्रधानमन्त्री (फोटो फिचर)

काठमाडौः प्रधानमन्त्री प्रचण्ड बिहानै स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्रमा जानूभएको हो । त्यहाँ उहाँले स्थलगत अवलोकन गर्दै हुनुहुन्छ ।

च्यासलमा एमालेको चियापान (फोटो फिचर)

काठमाडौंः बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेकपा एमालेले आज चियापान कार्यक्रम आयोजना गरेको छ। पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको चियापन कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली आफैँ भोजन वितरण कार्यमा सहभागी भएका छन्। १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितका लागि प्रबन्ध

सम्वन्धित समाचारहरु