Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

तस्विरमा कोपमा प्रधानमन्त्री प्रचण्ड (फाेटाे फिचर)


युएइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले The mountains: Who saves us from the climate crisis ? बिसयको High level Roundtable Meeting मा आफ्नो सम्बोधन सहित अध्यक्षता गर्नु भएको छ। नेपालले जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघको कार्यक्रममा छुट्टै इभेन्टको अध्यक्षता गर्दै High level Meeting संचालन गरेको यो पहिलो पटक हो।

बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव महामहिम Mr. Antonio Guterres ले विशेष सम्बोधन गर्नु भएको छ भने Andorra का प्रधानमन्त्री महामहिम Mr. Xavire Espot Zamora, Kyrgyz Republic का बिदेशमन्त्री Jeenbek Kulubayav र भुटानका स्टेट सेक्रेटरीले सम्बोधन गर्नु भएको छ। बैठकमा नेपाल देखि अन्टार्कटिकासम्म देखिएको जलवायु परिवर्तनको असर र मानव जीवनमा यसले पारेको नकारात्मक प्रभावबारे आइसिसिआई, इसिमोड लगायतका अन्तर्राष्ट्रिय संस्थासङ्ग आवद्ध विषय विज्ञद्वारा प्रस्तुतिकरण गरिएको छ भने FAO DG Dr. Qu Dongyu ले जलवायु परिवर्तनले कृषि तथा खाध प्रणालीमा पारेको प्रभावबारे चर्चा गर्नु भएको छ।

 

 

 

 


प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?