Trending
>>   ‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन >>   लुम्बिनीको शान्त र मनमोहक सुन्दरता (फोटो फिचर) >>   थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे >>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

फिचर


प्रधानमन्त्रीद्वारा मदन भण्डारीको अर्धकदको प्रतिमा अनावरण

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गरेका छन् । बिहीवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा निर्माण गरिएको अर्धकदको प्रतिमाको अनावरण गरेका हुन् । अनावरण कार्यक्रममा पार्टीका शिर्ष नेताहरू सहभागी थिए ।      

बसन्तपुरमा गाईजात्राको रौनक (फोटो फिचर )

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइदै छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी

पुनःनिर्माणसँगै १८ औँ शताब्दीको नासो जोगाएकाे दाफा भजन फल्चा (फाेटाे फिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनःनिर्माण सम्पन्न भएको छ । आज सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको समुद्घाटन गर्नुभयो । फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८ औँ शताव्दीमा सिद्धिनरसिंह

यस्ताे बन्याे कांग्रेसको पुस्तकालय (फाेटाे फिचर)

काठमाडौं । नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरेको छ । ४२औं बीपी स्मृति दिवसको अवसरमा सभापति शेरबहादुर देउवाले पुस्तकालयको उदघाटन गर्नुभयो । पुस्तकालय र स्रोत केन्द्रले पार्टी कार्यालयलाई थप चलायमान गराउने र खोज अनुसन्धानकर्तालाई समेत सहयोग पुग्ने कांग्रेसको विश्वास छ ।पुस्तकालयमा विभिन्न कालखण्डका दस्तावेज, संस्थापक नेताहरुको

साउनकाे पहिलाे साेमबार पशुपतिनाथ परिसर (फोटोफिचर)

काठमाडाैं। आज साउन महिनाको पहिलो सोमबार। बिहानैदेखि पशुपतीसहित शिवालयमा दर्शनार्थीको भीड लागेको छ। सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार मनाइन्छ।साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ। त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको

आहा ! सौन्दर्यकी खानी, पहाडकी रानी माइपोखरी (फिचर)

 इलाम । सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम । पर्यटन क्षेत्रका लागि अत्यन्तै आकर्षक गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने र विकसित हुँदै आइरहेको इलाम जिल्लाको गहनाको रुपमा रहेको एउटा प्रमुख पर्यटकीय स्थल हो– माइपोखरी । हिन्दू र बुद्ध धर्मावलम्बीहरुका लागि

अदालतकाे आदेश लगत्तै न्युरोडमा फुटपाथ विस्तारको काम फेरी सुरू (फाेटाे फिचर)

काठमाडाैं । उच्च अदालत पाटनबाट आदेश आएसंगै काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ (सडक पेटी) विस्तारको काम सुरू गरेको छ। पैदल मार्ग सुधारका लागि महानगरपालिकाले थालेको काम सडक डिभिजन कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको थियो। न्युरोडमा बुधवार बिहानैदेखि महानगरले फुटपाथ विस्तारको काम सुरू गरेको छ।    

छाता नै प्यारो ! (फाेटाे फिचर)

काठमाडाैं । मनसुनी बादलले नेपाललाई ढाकेपछि काठमाडौंमा दैनिक जसो पानी परिरहेको छ । कहिले घाम त कहिले झरीले काठमाडौंलाई तताउंदा सबैको प्यारो छाता बनेको छ ।  मनसुन सक्रिय भएपछि बजार भर छाताले ढाक्यो संगसंगै रेनकोट र अन्य बर्षादि पनि निकै प्यारो भएका छन् । हरेक पटक पानी पर्दा होस् वा

प्रधानमन्त्री ओलीलाई बधाई थाप्न भ्याइनभ्याइ (फाेटाे फिचर)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई कार्यक्रम बालुवाटारमा

कठै ! धुलिखेल-खावा सडक खण्ड (फाेटाे फिचर)

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग पुनःअवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो ।स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

सम्वन्धित समाचारहरु