Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

फिचर


‘मन्त्री,भीसी फेरिए उत्तर पुस्तिका हराउने चलन फेरिएन !’ (फाेटाे फिचर)

काठमाडौं  । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीको उत्तरपुस्तिका हराएकोबारे सत्य-तथ्य छानबिन गर्न माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेविसंघले देशकै सबैभन्दा पूरानो र बाहुल्य विद्यार्थीहरुको भविष्य बोकेको अग्रणी शैक्षिक संस्था ‘त्रिभुवन विश्वविद्यालय’ मा पछिल्लो समयमा विभिन्न व्यवस्थापकीय कमजोरीका शृंखलाहरु पटक पटक देखा

हराएका सम्पदा खाेज्न बालेनकाे डाेजर (फाेटाे फिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले शताव्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थान गरिरहेको छ । यस क्रममा नवाली टोल ताम्रेश्वर मन्दिर नजिक सडक निर्माणबाट पाताल भएको इनार उत्खनन र पुनरुत्थान भइरहेको छ । यः पुखु पुनरुत्थान भइरहेको छ । वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका

बसन्तपुरमा हाेली उत्सव (फाेटाे फिचर)

काठमाडौं । काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ । न्यूरोड गेटदेखि बसन्तपुरसम्म मानिसहरुको ठूलो घुइँचो लागेको थियो । सबै मानिसहरु विभिन्न रंगले रंगिएका थिए । यहाँ स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका छन् । सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत

तस्विरमा कमाण्डो तालिमको दिक्षान्त (फाेटाे फिचर)

नवलपरासी पश्चिम ।नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने

यसरी हिमाल सफा गर्दैछ सेना (फाेटाे फिचर)

काठमाडाैं । नेपाली सेनाको अगुवाईमा सञ्चालन हुने "सफा हिमाल अभियान-२०२४" को पूर्व तयारी स्वरुप सैनिक उच्च शिखर शिक्षालय, कैसाङ्गमा सञ्चालन भएको ‘एक्लीमटाइजेशन तथा प्रि-डिप्लोयमेण्ट तालिम’ को दौरान तालिमरत शिक्षार्थीहरूले थोराङ्ग-ला पासदेखि मुक्त्तीनाथको एक्लेभट्टीसम्म करिब ४५० के.जि. Non-Biodegradable फोहोर संकलन गरेका छन् ।

परशुराम धाममा बिन्दास ओली (फाेटाे फिचर)

काठमाडाैं । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली समकालीन राजनीतिमा अन्य नेताभन्दा फरक देखिन्छ । विपक्षीमाथि व्यंग्यसहित कडा शब्दप्रहार गरी सँधै चर्चामा आइराख्ने उनी राजनीतिक बाहेकका प्रस्तुतिमा पनि उत्तिकै माहिर देखिन्छन् । वाकपटुकतामा पोख्त रहेका उनी उखान–टुक्कासहित हास्य–व्यंग्य शैलीमा घण्टौं प्रवचन दिन्छन् । त्यस्तै पूर्वीय दर्शन, धर्म, संस्कार, पश्चिमा

तस्विरमा भद्रगाेल चक्रपथ सुधार आयोजना (फाेटाे फिचर)

काठमाडौँ । चक्रपथ सुधारको दोस्रो फेज (कलङ्की – महाराजगन्ज) को कामका लागि सन् २०१२ डिसेम्बर १८ मा नेपाल सरकार र चीन सरकारकातर्फबाट निर्माण पक्षले गरेको सम्झौतामा नेपाल सरकारले १ महिना भित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको २ महिना भित्र निर्माणका लागि सबै पूर्व तयारीको काम सिद्ध्याउने र तेस्रो महिनाबाट

राष्ट्रिय सेवा दलकाे सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह (फाेटाे फिचर)

काठमाडौँ । राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएकाे छ । प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताउनुभयो ।  

पशुपतिमा राष्ट्रपति (फाेटाे फिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीकाे अवसरमा पशुपतिनाथ मन्दिरमा शुक्रबार अपरान्ह पूजा आराधना एवं दर्शन गर्नुभएको छ । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति पाैडेल पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो(फाेटाे फिचर)

काठमाडौँ। महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ ।कम्तीमा पनि २० लाख जना भक्तजनले दर्शन गर्ने अनुमान भए पनि पशुपतिमा बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति

सम्वन्धित समाचारहरु