Trending
>>   गृहमन्त्रीको आह्वानः सबै मिलेर विपद् पूर्वतयारीमा जुटौँ >>   प्रतिपक्षी दलहरुको एक स्वरः संवैधानिक परिषद्को निर्णयमा सर्वसहमतिकै प्रावधान उचित छ >>   बदलिँदो विश्व परिवेशमा नेपालको आर्थिक नीतिमा अलमल छः सुरेन्द्र पाण्डे >>   राजसंस्थाको पुनःस्थापना ब्यालेटबाट होइन, जनताकै विश्वासबाट खोजेका हौँः अध्यक्ष लिङदेन >>   सबैतिर करप्शन छः शेखर कोईराला >>   राजनीतिक दलहरुले चाहने हो भने शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिन्छः कमल थापा >>   राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त >>   १ रुपैया अभियानबाट पाइलट पढेका दिपेन्द्रले उडाए पहिलो पटक विमान >>   भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरे देशमा युद्ध हुन्छ : नारायणमान बिजुक्छे >>   के तपाइलाइ थाहा छ ?कोक पिएको १ घण्टा सम्ममा हाम्रो शरीरमा कस्ता परिवर्तन हुन्छन !
Logo
७ जेष्ठ २०८२, मंगलवार
७ जेष्ठ २०८२, मंगलवार

फिचर


मनाइयो सातौँ राष्ट्रिय झण्डा दिवस (तस्बिरहरु)

काठमाडौँ । सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍याली  निकालिएका हुन्  । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ झण्डा दिवस मनाइएका छन्  । हरेक वर्ष पुस १ गतेका दिनलाई

नेवार समुदायलाई योमरी बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

काठमाडौँ । योमरी पुन्ही वा योमरी पूर्णिमा । हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषतः नेवार समुदायले मनाउने गर्दछन् । यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने गरिन्छ । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने

एनपिएलः रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित(तस्बिरहरु)

काठमाडौँ । कप्तान रोहित पौडेलको अल राउण्ड प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित हात पारेका छन्  । पाँचौं खेलमा पहिलो जित निकालेको लुम्बिनीले प्ले अफमा पुग्ने झिनो आशालाई कायमै राखेका छन्  । जितको लागि १६८ रनको लक्ष्य पछ्याएको चितवन २०

जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा शुरु (तस्बिरहरु)

काठमाडौँ । काठमाडौंको जयवागेश्वरीमा नवदुर्गा भवानीको जात्रा शुरु भएको छ । भक्तपुर नगरको ऐतिहाकि महत्व बोकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको जात्रा शुरु भएको छ । सोमवार रातिबाट नवदुर्गा भवानीको जात्रा शुरु भएको हो । जात्रामा भक्तजनको उल्लेख्य भीड रहेको थियो । जात्रा आज रातिसम्म मनाइन्छ । मध्यरातसम्म भवानीको

काठमाडौंका खुला व्यायामशाला (फोटो फिचर)

काठमाडौँ । स्वस्थ रहनको लागि शारीरिक व्यायाम महत्वपूर्ण हुन्छ । शारीरिक व्यायामले शरीरलाई फुर्तिलो बनाउनुका साथै स्वस्थ पनि राख्छ । त्यसैले पनि पछिल्लो समय योगा, ध्यान, शारीरिक व्यायाम, जिम गर्नेहरुको संख्या उल्लेख्य छ । कोहीले हिँडेर शरीरलाई फुर्तिलो बनाउँछन् भने कसैले जिम गरेर त कसैले ध्यान, योगा र शारीरिक व्यायाम

दरबारमार्गमा काठमाडौं महानगरको फुटपाथ बिस्तार (तस्बिरहरु)

काठमाडौं। महानगरपालिकाले फुटपाथ बिस्तार कार्यक्रमअन्तर्गत दरबारमार्ग क्षेत्रमा काम तिब्रताका साथ अघि बढाएका छन् । फुटपाथ बिस्तारअन्तर्गत महानगरले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेका हुन् । प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिँड्न समेत सास्ती हुने गरेका थिए । महानगरपालिकाले महानगरभित्रका प्रमुख व्यापारिक केन्द्रहरुमा

आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्नेको भीड (तस्बिरहरु)

काठमाडौँ। आज मार्ग कृष्ण पक्षको चतुर्दशी । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ । आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ । शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित

एनपिएलको ट्रफी अनावरण (फोटो फिचर)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अनावरण गरिएको छ । सोमबार राजधानीको सुन्धारास्थित धरहराको प्रांगणमा आयोजित विशेष समारोहका बीच उक्त ट्रफी सार्वजनिक गरिएको हो । तस्बिरहरु :-    

सम्वन्धित समाचारहरु