काठमाडौँ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएकाे छ । प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताउनुभयो ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीकाे अवसरमा पशुपतिनाथ मन्दिरमा शुक्रबार अपरान्ह पूजा आराधना एवं दर्शन गर्नुभएको छ । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति पाैडेल पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर
काठमाडौँ। महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ ।कम्तीमा पनि २० लाख जना भक्तजनले दर्शन गर्ने अनुमान भए पनि पशुपतिमा बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८० का अवसरमा नेपाली सेनाले शुक्रबार सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति
हुम्ला । कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम हिमाली क्षेत्र हो । क्षेत्रफलको हिसावले नेपालको दोश्रो ठूलो र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्दछ । यस जिल्लाको मानव विकास सूचाकाङ्क ०.४३२ छ जुन नेपालका अतिकम मानव विकास सूचाकाङ्क भएका पाँच जिल्लभित्र
दोलखा । कालिञ्चोक भगवती नेपालको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर अवस्थित छ । यो मन्दिर ३८४२ मिटर उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक
रसुवा । कांग्रेस महामन्त्री गगन थापा गोसाइँकुण्ड दर्शन एवं लाङटाङ खोई हि क्षेत्रकाे भ्रमणमा छन । महासमिति बैठकपछि उनी यसतर्फ लागेका हुन् । तस्विरमा हेर्नुहाेस गोसाइँकुण्डमा गगनकाे भ्रमणः
काठमाडाैं । सिन्धुपाल्चोक जिल्लाकाे खाडिचौर तस्विरमा । सिन्धुपाल्चोक जिल्लाका मुख्य राजमार्गमा अरनिको राजमार्ग एक प्रमुख सडकखण्ड हो । सिन्धु विकासमा यस राजमार्गले ठुलो राजनैतिक भूमिका खेलिदै आएको छ । तातोपानी नाका हुँदै नेपाल भित्रीने वस्तुहरु यस राजमार्ग कै माध्यम बाट राजधानी सम्म आइपुग्छ । यस बाहेक दोलालघाट - बन्देउ –
काभ्रेपलान्चाेक। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा अभ्यास शान्ति प्रयास ४ चलिरको छ । अभ्यास ४ मा बंगलादेश, फिजी, घांना, मलेसिया, ईन्डोनेसिया, मंगोलिया, थाईल्याण्ड, उरुग्वे, नेपाल, दक्षिण कोरिया, अमेरिका, श्रीलङ्का, भियतनाम, क्यानडा, अस्ट्रेलिया, फिलिपिन्स, नाइजेरिया, पाकिस्तान लगायतका देशबाट १ हजार १ सय भन्दा धेरै सैनिकहरु सहाभागि छन् ।फाल्गुन ८ बाट
काठमाडाैं । कालिकाेट सुनथराली बिमानस्थलमा ३८ बर्षपछि नियमित उडान सुरू भएकाे छ । निर्माण थालेकाे ३८ बर्षपछि चिलगाडी आउदा कालिकाेटवासीमा खुसी छाएकाे छ । साथै देशकाे विकासमा रहेका दुर्दशालाइ देखाएकाे छ ।