Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली (तस्बिरहरु)


काठमाडौं। महंगी र भ्रष्टाचारविरुद्ध भन्दै क्रान्तिकारी युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

क्रान्तिकारी युवा संघ नेपालले बिहीवार काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विरोध र्‍याली गरेको हो । उनीहरुले महंगी, भ्रष्टाचार, कुशासन, बेथिति, अन्याय र अत्याचारको विरुद्धमा भन्दै ललितपुरको कुपण्डोलबाट खबरदारी मोटरसाइकल र्‍याली गरेका हुन् । ललितपुरको कुपण्डोलबाट शुरु भएको र्‍याली लगनखेल, बल्खु, कालिमाटी, वनस्थली, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै सिफलमा गइ टुंगिने छ ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?