Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

फिचर


पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न माग गर्दै राप्रपाको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ । सोमवार चैत्र १५ गतेको बिरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो । १५ गतेको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवल समशेर

मुस्लिम धर्मावलम्वीहरुको इद उल फित्र (तस्बिरहरु)

काठमाडौँ। मुस्लिम धर्मावलम्वीहरुले आज इद उल फित्र आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभुति, तथा आत्मसंयमको अभ्यास गरि मनाएका छन् ।

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो (तस्बिरहरु)

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ । आईतवार उनीहरुलाई म्याद थप गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरुलाई उक्साएर घटना गराएको आरोपमा उनीहरुलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो ।

आगजनीबाट क्षतिग्रस्त जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र (तस्बिरहरु)

काठमाडौँ। चैत्र १५ गते राजावादीहरुले प्रदर्शनका क्रममा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीबाट प्रशोधन केन्द्र क्षतिग्रस्त भएको छ । राजावादीहरुले प्रदर्शनका क्रममा लगाएको आगोका कारण क्षतिग्रस्त जडिबुटी प्रशोधन केन्द्रमा ठूलो क्षति पुगेको छ । जसबाट १३ वटा गाडी र ६ वटा मोटरसाइकल नष्ट भएका छन् । लिमिटेडको कोटेश्वरस्थित कार्यालयमा पनि

अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक सम्पती नेपाल फिर्ता (तस्विरहरु)

काठमाडौँ। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु नेपाल फिर्ता ल्याइएको छ । आईतवार बिहान पुरातत्व विभागले मूर्तिहरुलाई सम्बन्धन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो । यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी)का रहेका छन् । यी पौवा चित्रहरु काठमाडौंस्थित इटुम्बहालबाट वि सि. २०३७ सालमा हराएका थिए

तनावग्रस्त तीनकुने (तस्बिरहरु)

काठमाडौँ। तीनकुनेमा राजावादीहरुको प्रदर्शन।

यसरी हुन्छ नेपाल प्रहरीको तालिम (फाेटाे फिचर)

काठमाडाैं । नेपाल प्रहरीको विभिन्न तालिम केन्द्रहरूमा सञ्चालन भइ रहेका तालिम गतिविधिका केही झलकहरू:

यसरी पृथ्वीमा आइपुगे अन्तरिक्षमा ९ महिना बिताएका सुनिता र बुच विल्मोर (फाेटाे फिचर)

काठमाडाैं । अन्तरिक्षमा ९ महिना बिताएका सुनिता विलियम्स र बुच विल्मोर नेपाली समयानुसार बुधबार बिहान ३ बजेर ३९ मिनेट जाँदा पृथ्वीमा आइपुगेका छन्। अन्तरिक्षयानबाट बाहिर निस्कँदा उनीहरूको मुहारमा मुस्कान देखिन्थ्यो ।

वसन्तपुरमा चीर पूजा गर्नेको भीड

काठमाडाैं । वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ ।बिहीवार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा

विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले गरे स्वागत( तस्विरहरु )

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन्  । आईतवार पोखरबाट एक हप्ताको भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् । विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले फूलमालाले स्वागत गरेका छन् । स्वागतका लागि विमानस्थल पुगेका समर्थकहरुले हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ

सम्वन्धित समाचारहरु