Trending
>>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

फिचर


आज ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडाैंमा र्‍याली (फोटो फिचर)

काठमाडाैं। ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडाैंमा र्‍याली निकालिएको छ । आज बिहान काठमाडाैंको भृकुटीमण्डपमा मानव अधिकार र्‍याली निकालिएको हो । उक्त राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासङ्घ नेपाल लगायतका सङ्घसस्ताहरू र्‍यालीमा सहभागी भएका छन् । सो र्‍याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ । त्यसैगरी,

भूकम्पपिडितहरुलाई यसरी अस्थायी टहरा बनाँउदैछन अजयबाबु शिवाकाेटी र नैनिसंह महर (फाेटाे फिचर)

रुकुम । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकाेटी र नैनिसंह महर भूकम्पपिडितहरुलाई अस्थायी टहरा बनाँउदैछन । उनीहरू प्रभावित क्षेत्रमा नै छन । शिवाकाेटीका अनुसारआठबिसकोटमा १५ अस्थायी आवास(टहरा) बनाएर भूकम्पपिडितहरुलाई हस्तान्तरण गरीएकाे छ । 'हामी टहरा बनाउने अभियानमा निरन्तर छौं। हाम्रो यस अभियानमा नेपाली जनसम्पर्क समिति जापान अन्तरिम केन्द्रीय कार्यसमितिका साथीहरु, इनास

तस्विरमा कोपमा प्रधानमन्त्री प्रचण्ड (फाेटाे फिचर)

युएइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले The mountains: Who saves us from the climate crisis ? बिसयको High level Roundtable Meeting मा आफ्नो सम्बोधन सहित अध्यक्षता गर्नु भएको छ। नेपालले जलवायु

झापामा पूर्वराजा ज्ञानेन्द्रकाे भव्य अभिनन्दन (फाेटाे फिचर)

झापा। पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बिर्तामोडमा भव्य स्वागत गरिएको छ । राजावादी नेता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्लामा पूर्वराजा पुग्दा गाउँगाउँबाट बिर्तामोडमा सर्वसाधारणलाई उतारिएको थियो ।

तीनकुनेमा युवा संघको प्रदर्शन (फोटोफिचर):-

काठमाडौं। नेकपा एमालेको युवा तथा विद्यार्थीले बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् भने एमालेले यो कार्यक्रमको नाम सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थी प्रदर्शन भनेको छ । उक्त युवा संघले माइतीघरमा प्रदर्शनको कार्यक्रम

भूकम्प प्रभावित क्षेत्रमा यसरी अस्थायी टहरा बनाँउदैछन् सांसद प्रदीप पौडेल(फाेटाे फिचर)

जाजरकोटः कांग्रेस सांसद प्रदीप पौडेलको टोलीले अस्थायी टहरा बनाउन थालेको छ । हजारौँ टहरा बनाउन उनी सहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेको हो ।

तस्विरमा राष्ट्रपति लगायतकाे छठ(फाेटाे फिचर)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गर्नुभएको छ । ती पूजा स्थलमा पुगी राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गनुभयो । राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि

आकर्षकको केन्द्र बन्दै शैलुङकाे मिनी ग्रेट वाल(फाेटाे फिचर)

दोलखा। दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वालमा काम गर्दै मजदुर । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमारु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ ।

सम्झनामा नेपालीलाई ‘स्मार्ट शौचालय’काे कन्सेप्ट सिकाउने अमात्य

आकासे पानी पुनः भरण र स्मार्ट शौचालय अभियन्ता प्रकाश अमात्यको निधन हृदयघातका कारण ०७९ असारमा निधन भयो । ललितपुरको मेडिसिटी अस्पताल पुर्‍याइएका ४९ वर्षीय उनको उपचारका क्रममा निधन भएको थियो । स्थानीय तहसँग सहकार्य गर्दै सार्वजनिक शौचालयमा अत्याधुनिक प्रविधिको प्रयोग, भूमिगत पानीको पुनः भरण, आकाशेपानी सङ्कलन, सहरी क्षेत्रको हरियाली सुधार,

भाइटिकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनार्थीको भिड ( फोटो फिचर )

काठमाडौं । वर्षमा एक दिनमात्र खुल्ने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनार्थी । यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन   दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरुका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने प्रचलन छ ।                        

सम्वन्धित समाचारहरु