Trending
>>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

यसरी हिमाल सफा गर्दैछ सेना (फाेटाे फिचर)


काठमाडाैं । नेपाली सेनाको अगुवाईमा सञ्चालन हुने “सफा हिमाल अभियान-२०२४” को पूर्व तयारी स्वरुप सैनिक उच्च शिखर शिक्षालय, कैसाङ्गमा सञ्चालन भएको ‘एक्लीमटाइजेशन तथा प्रि-डिप्लोयमेण्ट तालिम’ को दौरान तालिमरत शिक्षार्थीहरूले थोराङ्ग-ला पासदेखि मुक्त्तीनाथको एक्लेभट्टीसम्म करिब ४५० के.जि. Non-Biodegradable फोहोर संकलन गरेका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?