Trending
>>   राम्रो उद्देश्यले भूमि विधेयक आएनः सांसद कुँवर >>   विकासका कामहरु जनताकेन्द्रित हुनुपर्छः सांसद बस्नेत >>   बढ्दो बेरुजुको मुख्य जिम्मेवार लेखा समिति होः सांसद केसी >>   मुलुकको आर्थिक प्रणाली पारदर्शी र जवाफदेही नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्दैनः सांसद भट्टराई >>   गत आ.व.मा २३ सय बढी प्रहरीको राजीनामा, १२ हजार २२ पुरस्कृत >>   मिडिया काउन्सिल विधेयकले स्वनियमनको अवधारणा समेट्नु सकारात्मकः सरोकारवाला >>   स्रोत वितरणको मापदण्डमा समयअनुसार परिवर्तन जरुरीः पूर्वअर्थमन्त्री पुन >>   नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खालि >>   गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५… >>   सुख्खाग्रस्त मधेसको सरकारी अध्ययन टोली भन्छः चैत यता ३ सय डिप बोरिङ खनियो, प्रभावकारी भएन
Logo
११ श्रावण २०८२, आईतवार
११ श्रावण २०८२, आईतवार

फिचर


सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेस सडक संघर्षमा (फाेटाे फिचर)

काठमाडाैं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेस सडक संघर्षमा हाेिमएकाे छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध कांग्रेसका भ्रातृ संगठनहरुले आन्दोलन सुरु गरेका हुन् ।

गृहमन्त्रीको राजीनामा माग्दै राजधानीमा राँके जुलुस (फाेटाे फिचर)

काठमाडाैं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै राजधानीमा राँके जुलुस निकालेको छ ।शुक्रबार साँझ काठमाडौँको इन्द्रचोकबाट अघि बढेको जुलुसका सहभागीले सहकारी ठगी प्रकरणमा लामिछानेले सत्ताशक्तिको अहँकार देखाएको भन्दै राजीनामा माग गरेका हुन् । संसदीय छानबिन समितिको गठनको माग गर्दै तरुण दलले जुलुसको आयोजना गरेको हो। जुलुस र

तस्विरमा ईन्सपेक्टर आधारभूत तालिमकाे दीक्षान्त समारोह (फाेटाे फिचर)

काठमाडौँ । प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औँ (PGDPS 13th) समूहको दीक्षान्त समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त /प्रधानमन्त्रीको सचिवालय

गृहमन्त्रीको विरोधमा तरुण दलको राँके जुलुस (फाेटाे फिचर)

काठमाडौं । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै राँके जुलुससहित प्रदर्शन गरेको छ । बिहीबार साँझ तरुण दलले कोटेश्वरमा प्रदर्शन गरेको हो । तरुण दल अध्यक्ष विद्वान गुरुङद्वारा मसाल बाली राके जुलुसको सुरुवात गरिएको थियो । प्रदर्शनमा गृहमन्त्री र सरकारविरुद्ध विभिन्न नाराबाजी समेत गरिएको थियो

विश्वासको मत पाएपछि प्रफुल्ल प्रचण्ड (फाेटाे फिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन। प्रधानमन्त्री प्रचण्डले चाैँथाेपटक विश्वासको मत पाएका हुन ।दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा १५८ जना सहभागी रहेका थिए । जसमा प्रधानमन्त्रीको पक्षमा १५७ मत पर्यो भने विपक्षमा ० र दिन्न भन्ने अर्थात तटस्थमा १ मत पर्यो ।

संसद्मा रमिताः यता कांग्रेसको अवरोध,उता विश्वासको मत (फाेटाे फिचर)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेमाथि छानबिन माग गर्दै केही महिनायता आन्दोलित कांग्रेले सोमबार पनि नाराबाजी र वेल घेराउ गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रकृया जारी छ।

बिष्णुमती करिडाेर सरसफाइ तथा ब्युटिफिकेशन (फाेटाे फिचर)

काठमाडाैं । चमतिमा बिष्णुमती नदि सरसफाइ तथा ब्युटिफिकेशनकाे काम भइरहेकाे छ । पछिल्लाे समय नदीमा थुप्रिएकाे माटाे हटाउने काम भइरहेकाे छ । खाेला किनारामा सरसफाइसँगै दुर्गन्ध समेत कम भएकाे छ ।

हाँगाबिगा काँटछाट गरेर चिरिच्याँट्ट बनाँउदै बालेन (फाेटाे फिचर)

काठमाडाैं। मिनभवन सडकमा जेब्राक्रस र ट्राफिक लाइटलाई छेकेका रुखकाे हाँगाबिगा काँटछाट गरिएको छ। काठमाडाैं महानगरले हाँगाबिगा काँटछाट गरेर चिरिच्याँट्ट बनाँउन लागेकाे हाे ।

सन्दीपको पक्षमा फैसलापछि बाजागाजासहित समर्थककाे खुसियाली

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दीप लामिछानेलाइ उच्च अदालतले‍ पक्षमा फैसला सुनाएपछि समर्थकहरू बाजागाजासहित खुसियाली मनाएका छन् । पन्चेबाजासहित आएका उनीहरूले नाचगान गरेर खुसी साँटासाँट र सन्दीपको पक्षमा विभिन्न नारा पनि लगाएका थिए ।

डेनमार्कमा मिथिला चित्र सिकाँउदै रन्जु (फाेटाे फिचर)

काठमाडौं । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् । चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली

सम्वन्धित समाचारहरु