Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

विचार


राजनीतिक संस्कारका धरोहर सुवास

-डा देवी क्षेत्री दुलाल २८ भदौ, काठमाडाैँ । नेपालको राष्ट्रिय राजनीतिमा छुट्टै संस्कार, छवि, पहिचान र प्रभाव बनाउनुभएका नेता सुवासचन्द्र नेम्वाङको निधनले देशलाई ठूलो क्षति भएको छ । विसं २००९ फागुन २८ गते इलाममा जन्मिनुभएका नेम्वाङको राजनीतिक प्रारम्भ २०२८ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको स्ववियु सभापतिमा निर्वाचित भएसँगै भएको हो

स्वर्णयुगको अँध्यारो पाटो

-चेतन अधिकारी २३ भदाै, काठमाडाैँ । हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए । त्यसमाथि हाम्रो देशको जनसङ्ख्याको बनावट यतिबेला झन् सुन्दर देखिन्छ । ‘कन्ट्री अफ युथ’ अर्थात् युवाको

फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा….

बालेन्द्र शाह नगर प्रमुख,काठमाडौं महानगरपालिका फ्यानको रुपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनको कर्मचारीको प्रश्न थियो, "यति धेरै नेपालीहरु एक्कासी श्रीलंका किन आइरहेका छन् ?" श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरु त्यहाँ पुग्दै थिए । त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको

धरानका मेयर हर्क साम्पाङलाई खुल्लापत्र-‘महत्त्वपूर्ण समय नगरको काममा सदुपयोग गर्नुस,सामाजिक संजालमा होइन !’

नमस्कार नगर प्रमुख ज्यू , हजुरले गर्दै आउनु भएको राम्रो कामहरूको तारिफ आफ्नो ठाउँमा छ । देश र जनताले चौतर्फी तारिफ गर्दै आउनु भएको पनि छ तर विगत केही महिना यतादेखि तपाईले सामाजिक सन्जालमा पोस्टहरूको माध्यमबाट समयको बर्बादी गर्ने र आफुलाईनै कमजोर बनाउने आफुलाईनै जनताको अगाडि हलुम बनाउने काम गर्दै

भ्रष्टाचारमा ‘न नेता, न नाता !’

-गगन थापा,कांग्रेस महामहान्त्री  फेरी अर्को काण्डको विवरण सार्वजनिक भएको छ । ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड पछि टीकापुर जग्गा घोटाला लगायत एकपछि अर्को ठुला भ्रष्ट्राचारका काण्डहरू बाहिर निस्किरहँदा बितेका वर्षहरूमा अख्तियारको दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा 'भ्रष्टाचारको नेक्सस' बनिरहेको

निर्यात उद्योग र हस्तकलामा देखिएका समस्या

१० भदौ, काठमाडाैँ । नेपालमा उत्पादित वस्तुको निर्यातका लागि भन्सार जाँचपास प्रक्रिया सहज हुन सकेको छैन । कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा अझै आउन सकेको छैन । विश्वका अन्य मुलुकमा भन्सारमा लाग्ने समय र वस्तु निर्यात गर्दा आवश्यकपर्ने कागजात नेपालको भन्दा निकै

थुक्क स्वार्थी समाज !

गणेश लम्साल यो सुनकाणड र ललिता निवास मात्र नभएर प्रदेशहरुमा भएको जात्राले प्राथमिकता पाएको समय हो । तर मलाई भने यो समयमा नचाहँदा पनि यो स्टास लेख्नुपर्ने बाध्यता भयो ।कुरा हो मेरी जिवन संगीनी कमला लम्साल दलित ( विश्वकर्मा समुदायकी हुन) । उनीसँगै मैल घर समाजसँग विद्रोह गरेर २९ बर्ष

मन्त्रिपरिषदले गर्ने सबै निर्णय नीतिगत निर्णय हुँदैनन् !

-पूर्वसचिव शारदाप्रसाद त्रिताल नेपालमा नीतिगत निर्णयको विषय बारम्बार विवादमा आउने गरेकोछ । नीतिगत निर्णय गर्ने संयन्त्र धेरै भए पनि संघीय मन्त्रिपरिषदबाट हुने निर्णयको कारण ठूल्ठूला भ्रष्टाचार हुने गरेको भन्ने आधारमा नीतिगत निर्णयका सम्बन्धमा अनेकौं बहस भइरहेका छन् । खासगरी ठूला भ्रष्टाचार, जुन मन्त्रिपरिषदको निर्णयका आधारमा हुने गरेका छन्, त्यस्ता भ्रष्टाचारलाई

उच्चस्तरीय न्यायिक छानविन समितिको आवश्यकता किन?

बिष्णु रिजाल ,नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उप-प्रमुख नेपालको भूमि र एयरपोर्ट प्रयोग भई सुनको गैरकानुनी ओसारपसार भइरहेको प्रारम्भिक रिपोर्ट अनुसार प्रष्ट देखिन्छ। केही रिपोर्टहरुका अनुसार बर्षेनी क्विन्टलमा नभएर टनमै वार्षिक रुपमा सुन तस्करी भएको देखिन्छ । अन्तर्राष्ट्रिय कालाबजारीहरु नै यस्तो कारोबारमा संलग्न छन् भन्ने देखिन्छ। जव दुबै

न्यायाधीश नियुक्तिमा साहसिक र परिवर्तनमुखी निर्णयको आवश्यकता

-टिएन कुँवर नेपालको उच्च अदालतलाई भारतमा जस्तै गरिमायुक्त उच्च अदालतको रुपमा स्थापित गर्ने हो भने न्यायाधीश नियुक्ति प्रकृयामा केही साहसिक र परिवर्तनमुखी निर्णयको आवश्यकता छः 1. नेपालका जिल्ला अदालतमा अनुभवले खारिएका र प्रतिष्पर्धाबाट छानिएका सक्षम न्यायाधीशहरुको ठूलो संख्या कार्यरत छ। संविधान बमोजिम ५ वर्ष जिल्ला न्यायाधीशको अवधि पुरा गरेका न्यायाधीश

सम्वन्धित समाचारहरु