Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

विचार


भूकम्प प्रभावित क्षेत्रबाट फर्केपछि….

-प्रदीप पौडेल पार्टीले दिएको जिम्मेवारी पूरा गरेर करिब एक हप्ता पछि हामी जाजरकोटबाट आज फर्किएका छौँ । नेपाली कांग्रेसले एक हजार अस्थायी आवास बनाउन सहभागिता जनाउने निर्णय अन्तर्गत हाम्रो टोलीले नलगाढ न. पा. ५ मा दक्ष मिस्त्री हरूको नेतृत्वमा, स्वयंसेवक र स्थानीय समुदायको सहभागितामा एक सय घर टहरा निर्माणको आधारभुत

एकै गोत्रमा किन बिहे गर्न हुँदैन ?

-हरि मन्जुश्री हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । विवाहमा गोत्रविचार अत्यन्त महत्त्वपूर्ण कुरा हो । सप्तऋषिका सन्तान नै उक्त गोत्रधारी हुन् । विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप

प्रधानमन्त्रीज्यू ! सरकारको ध्यान नागरिकमा कि सत्तामा?

कांग्रेस नेता प्रदीप पौडेलले सरकारको ध्यान भूकम्प पीडितको समस्यातर्फ भन्दा पनि सत्ता लिप्सातर्फ देखिएको बताएका छन् । भूकम्प पीडितको अस्थायी टहरा निर्माणका लागि पार्टीको निर्णयअनुसार पहिलो टोलीका रुपमा जाजरकोट आइपुगेका पौडेलले अस्थायी आवासका लागि प्रभावितलाई उपलब्ध हुनुपर्ने रकम प्राप्त हुन ढिलाइ भएको बताए । ‘सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल पचास

शौचालय दिवस र सरसफाईको महत्व

मानव समुदायलाई मानवजन्य दिसा र पिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्र संघले सन २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको छ । यस बर्ष पनि संयुक्त राष्ट्र संघको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस

टिकटक बन्द गर्न कांग्रेससँग कहाँ र कहिले छलफल भयो प्रधानमन्त्रीज्यू?

-गगन थापा प्रधानमन्त्रीले भन्नुभएछ- 'सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो।' प्रमज्यूलाई प्रश्न छ, कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेस सँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले,कसले गर्‍यो सहमति? १)प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बिचमा भएको सहमति

टिकटक बन्द हाेइन नियमन गर्नुपर्छ

-नैनसिंह महर काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले टिकटक बन्द नभइ नियमन गर्नुपर्ने बताएका छन् । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि सत्ताकाे प्रमुख घटक कांग्रेसका केन्द्रीय सदस्य महरले सामाजिक सञ्चालनकाे नियमन आजकाे आवश्यकता भएकाे बताए । "लोकतान्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको उच्च स्थान छ । बढ्दो

किन बढ्दैछ टिकटक प्रतिवन्ध लगाउने देशको संख्या?

मध्य एशियाली मुलुक किर्गिस्तानले हिजो अगस्त ३० देखि बालवालिकाको कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै Tiktok प्रतिवन्ध लगाउने निर्णय गरेको रहेछ। यससंगै ByteDance, अश्लिलता, मानव बेचविखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्य लगायतका कारण देखाउदै टिकटक (Tiktok) मा प्रतिवन्ध लगाउने देशको संख्या हाल २७ पुगेको छ।

भुकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि महामन्त्रीद्वयको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सम्माननिय प्रधानमन्त्रीज्यु, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार बिषय ; भुकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि जरुरी सुझाव सहित ध्यानाकर्षण सम्बन्धमा भुकम्पबाट ठुलो जनधनको क्षति भएको क्षेत्र जाजरकोट र रुकुम पश्चिमबाट फर्किए पश्चात् राज्यसँग नागरिकको अपेक्षा र हाम्रो सुझावहरु सहित निम्नानुसार ध्यानाकर्षण गराउँदछौं l १) राहत वितरणको जारि क्रमलाई थप व्यवस्थित गर्न जरुरी देखिएको छ

जनता जोगाउनुस्,ब्यवस्था र परिवर्तन आफै जोगिन्छ !

रवि लामिछाने,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष आदरणीय "सर्वदलीय हेड सर" हरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भुकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। ब्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ।सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ।

भेटौँला, महानगरवासीको दुःख मेटौँला !

-बालेन शाह,महानगर प्रमुख (काठमाडौं महानगरपालिका) भेटौँला, महानगरवासीको दुःख मेटौँला । महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ । महानगरबासीका सुख दुःखमा सँगै रहने कार्यक्रम सञ्चालनमा आएको छ । सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य हो

सम्वन्धित समाचारहरु