Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

विचार


प्रधानमन्त्रिज्यू म बनाँउछु देश,मलाइ ६ महिना मन्त्री बनाउनुस !

काठमाडाैं । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक इन्जिनिएर आशिष गजुरेलले आफूलाइ ६ महिनाका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्री बनाउन माग गरेका छन् । उनले त्यस बिषयका विज्ञ भएकाले सुधारका लागि भन्दै यस्ताे बताएका हुन । 'प्रधानमन्त्रि र म दुवै लाई देश बनाउने हुटहुटी, ६ महिनालाई मलाई भौतिक

पापीहरुको नजरबाट बचाँउ म कसरी ?

मन्दिर जान्छु भन्छे बैनी, पठाउ म कसरी ? शिक्षकबाटै बलात्कार हुन्छे, पढाउ म कसरी ? भरोसा छैन अब आफ्नै बुबा र दाजुभाइको पापीहरुको नजरबाट बैनी बचाउ म कसरी ? स्राेतः सामाजिक सन्जाल #JUSTICEFORSALIN

‘बुक फ्रि फ्राइडे’ बाट नविनतम सिर्जना उत्पादन हुन थाले

-बालेन शाह अन्तरक्रियात्मक तथा व्यवहारिक शिक्षण सिकाइ र सामाजिक संवादबाट सामुदायिक विद्यालय स्तरमा नविनतम सिर्जना सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यअनुरुप थालिएको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमबाट नविनतम सिर्जना उत्पादन हुन थालेका छन् । उदाहरणका रुपमा वडा नं. ५ को टंगाल माध्यमिक विद्यालयको कक्षा ७ र ८ मा अध्ययरत बालबालिकाहरुले

मानिस त्यसरी पनि आफै झुण्डिएर मर्न सक्छ? पक्कै शालिनलाइ मारेर झुण्ड्याइएको हुनुपर्छ !

-बरिष्ठ अधिवक्ता लव मैनाली तलको फोटो देखनुभयो ? त्यसरी पनि मानिस आफै झुण्डिएर मर्न सक्छ ? पक्कैपनि मारेर झुण्ड्याइएको हुनुपर्छ । त्यस्ता अपराधीहरुलाई कडा भन्दा कडा सजाय दिनै पर्छ । तपाई हामीले सोच्ने र भन्ने गरेको त्यहीनै हैनत ? फेरी अर्काे, मानिस खोला वा पोखरीमा डुबेर मरेको छ । पोस्टमार्टम

अब अति भयो,‘थर्डजेन्डरफोबिया’ सहन्नौ

-माया गुरुङ्ग (मायाको पहिचान नेपाल, अध्यक्ष) यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले ‘थर्डजेन्डरफोबिया’ नसहने चेतावनी दिएका छन्। समुदायले भनेको छ,‘अब अति भयो, थर्डजेन्डरफोयिबा सहन्नौ।’ तेस्रो लिङ्गीको बारेमा भ्रम फैलाउने काम नगर्न उनीहरू खबरदारी पनि गरेका छन्। अङ्ग्रेजी नजानेका वा रैथाने पहिचान बोक्ने तृतीय प्रकृतिलाई हेलोहोचो गर्ने प्रवृत्ति निन्दनीय रहेको समुदायले उल्लेख

काम गर्नेलाई हत्कडी? मेलम्चीमा भएकाे यसाे हाे

-भीम उपाध्याय,पूर्वसचिव मेलम्चीमा पहुँच सडक निर्माण हेनिल कोनको जेभीसंगको ठेक्काबारे भुक्तानी निर्णय गर्न निरन्तर डराएर ८ वर्षसम्म लम्ब्याउदा सिंगापुरस्थित अन्तर्राष्ट्रिय आर्बिर्ट्रेसन ट्रिबुनलले नेपाल सरकारलाई चक्रवर्ति ब्याजसहित साढे ५ गुणा भन्दा बढी रकम ठेकेदारलाई तिर्नुपरेको थियो । ०६८ सालमा त्यसबेला जम्मा रू ७ करोडको रकमको दाबी गरेको ठेकेदारलाई त्यसबेलाका एकपछि अर्का

घर फर्केका नागरिक फेरि काठमाडौं आउनुपर्ने बाध्यता किन भयो ?

-प्रदीप पाैडेल मिटरब्याज समस्या हल गर्न कानुन बनाएपछि घर फर्केका नागरिक फेरि पनि उहीँ समस्या लिएर काठमाडौं आउनुपर्ने बाध्यता किन भयो ? कानुन कार्यान्वयन नभएको हो वा कानुनले पीडित नागरिकका वास्तविक समस्या पहिचान गर्न नसकेको हो ? आन्दोलनरत नागरिकका समस्या सुन्दा मिटरब्याज आर्थिक अपराधमात्रै नभई गम्भीर सामाजिक अपराध सँग जोडिएको

अब सहन सकिन्न बालेनकाे टर्चर !

सस्मिता घिमिरे, वरिष्ठ कानून अधिकृत म काठमाडौ महानगरको वरिष्ठ कानुन अधिकृत(आठौं तह)कानुन समुहको कर्मचारी ,लोकसेवाले लिएको स्थाई परिक्षा पास गरेर सेवामा प्रबेस गरि परिक्षणकाल सकेर बिगतमा जनसेवा गरेको कर्मचारी हो। एक रास्ट्रसेवकको नाताले जनताको सेवा गर्न पाउनु मेरो अधिकार हो। बिगत लामो समय देखि मेयर बालेनको प्रसासनमा बिना कारण र

हो बच्चा चोर्नु हुँदैनथ्यो,तर…

-सिर्जना पाेखरेल हो बच्चा चोर्नु हुँदैनथ्यो । भावनात्मक भएर चल्दैन । भावनात्मक नै हुँदा पनि २६ दिनकी छोरी गुमाएकी आमाको भावना सबैभन्दा माथी हो । तर "चोर्नुभन्दा Adopt गरेको भए हुन्थ्यो नि" भन्ने कुरा भनेजस्तो सजिलो चाहिँ छैन । अहिले प्युठानमा एक बच्ची बेबारिसे अवस्थामा भेटिनु र यो बच्चा चोरीको

यसरी टुट्याे निजामती अस्पताल प्रतिकाे मेराे भरोसा !

-खड्ग बहादुर श्रेष्ठ  (काठमाडाैंका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी) लाखौ निजामती कर्मचारीको भरोसा बनेको निजामती अस्पताल उपर मेरो भरोसा टुट्न लाग्यो अब । त्यति ठुलो ट्युमरको रिपोर्ट चिकित्सकले छुट्याउन सकेनन् । दिनभरी इमर्जेन्सीमा राखेर बिरामी डिस्चार्ज गरे । पुन भोलिपल्टै अपरेशन गरेर निकाल्नु परेको थियो । पहिले दुर्लभ रोग अन्तरगतको

सम्वन्धित समाचारहरु