Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

विश्व


वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रूसको आग्रह, मस्कोमा सुरक्षा व्यवस्था कडा

९ असार ,मस्को । रूसमा वाग्नर लडाकूसमूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ । “हामी तपाईंलाई विवेकशील हुन र रूसी रक्षा मन्त्रालय वा कानून प्रवर्तन एजेन्सीका प्रतिनिधिहरूसँग जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गर्दछौं । हामी सबैको सुरक्षाको प्रत्याभूति दिनेछौं,” मन्त्रालयले

जर्मनीले रूसमा भएका घटनालाई नजिकबाट नियालेको छ–जर्मनी

९ असार, एजेन्सी । जर्मनीले रूसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ । “सरकारले रूसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ,” सरकारी प्रवक्ताले एएफपीलाई बताएका छन् ।

रुसी सेनाले विद्रोह रोक्न वाग्नर लडाकुहरूको ‘सुरक्षाको ग्यारेन्टी’ दिने

९ असार, एजेन्सी । रूसी सेनाले मस्कोको सैन्य नेतृत्व विरुद्ध विद्रोह गर्न रोक्न वाग्नर भाडाका सैनिकहरूको "सुरक्षाको ग्यारेन्टी" गर्ने बताएको छ । "हामी पीएमसी वाग्नरको आक्रमण टोलीका लडाकुहरूलाई अपील गर्दैछौं। तपाईंलाई (वाग्नर प्रमुखको येभगेनी) प्रिगोजिनको आपराधिक उद्यम र सशस्त्र विद्रोहमा भाग लिएकोमा धोका दिइयो," सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ । सेनाले

गलत सूचनाका कारण अमेरिकी भविष्यको बारेमा ह्वाइट हाउसका पूर्व प्रमुख सल्लाहकारको चिन्ता

९ असार, एजेन्सी । ह्वाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले "असत्यको सामान्यीकरण"का कारण संयुक्त राज्य अमेरिकाको भविष्यबारे चिन्तित भएको उल्लेख गरेका छन् । द हिलको फ्यूचर अफ हेल्थ केयर समिटलाई सम्बोधन गर्नेक्रममाफौसीलाई सन् २०२४ को चुनावमा देशको बारेमा सोधिएको प्रश्नको जवाफमा उनको सो धारणा आएको हो । "म

आणविक सुरक्षा बारे रुसमा छलफल

९ असार, एजेन्सी । रुसको रोसाटोम स्टेट कर्पोरेशनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गरेका छन् । छलफलका क्रममा दुवै प्रतिनिधिहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ग्रोसीले उठाएका मुद्दाहरूलाई सम्बोधन गरेका छन् ।

ग्रीस डुङ्गा दुर्घटनामा २८० भन्दा बढी पाकिस्तानी परेको आशङ्का

९ असार, इस्लामावाद । गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा २८० भन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरूका परिवारले आशङ्का व्यक्त गरेका छन् । गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्गहुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेकोे उक्त डुङ्गा आयोनियन सागरमा डुबेको थियो । डुङ्गा डुब्दा

इंगल्याण्डका चिकित्सकले गरे इतिहासकै लामो हड्ताल घोषणा

९ असार, एजेन्सी । बेलायतका अस्पतालका चिकित्सकहरूले राज्यको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)को इतिहासमा सबैभन्दा लामो हड्तालको घोषणा गरेका छन्। परामर्शदाता स्तरभन्दा मुनिका चिकित्सकहरू जुलाई १३ का दिन बिहान ७ बजेदेखि जुलाई १८ सम्म पाँच दिनका लागि सेवामा हाजिर नहुने ‘ब्रिटिश मेडिकल एशोसिएशन’ले जनाएको छ। एनएचएसले आफ्नो ७५औं वार्षिकोत्सव

टाइटानिकको भग्नावशेष हेर्न गएको टोलीका ५ जनाको नै मृत्यु

९ असार, एजेन्सी । टाइटानिक जहाजको भग्नावशेष नजिकै हराएको पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको अमेरिकी तटरक्षक बलले बिहीबार जनाएको छ । चार दिनअघि उत्तरी एटलान्टिक महासागरमा यो सानो पर्यटकीय जहाज (पनडुब्बी) हराएपछि विश्वलाई मोहित पार्ने बहुराष्ट्रिय खोज तथा उद्धार अभियानको अन्त्य भएको छ । रियर एडमिरल जोन मौगरले बोस्टनमा पत्रकारहरूसँग

सुरक्षाको कारण देखादँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अष्ट्रेलिया

८ असार, एजेन्सी । क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखादँदै सम्वेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानून अपनाएको छ । तर सो कानून घोषणाको अर्को दिन शुक्रबार रुसले अस्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम शुरु गरेको छ । अष्ट्रेलिया सरकारका प्रवक्ताले एएफपीलाई रूसी संघले "संवैधानिक आधारमा कानूनको वैधतालाई

कराँची बन्दरगाह ‘युएईलाई दिने’ मस्यौदा तयार गर्न समिति गठन

८ असार, इस्लामावाद । पाकिस्तानले कराँची बन्दरगाह टर्मिनल (केपीटी) संयुक्त अरब इमिरेट्स (युएई) लाई हस्तान्तरण गर्ने व्यापारिक सम्झौताका लागि अन्तरसरकारी व्यवसायिक लेनदेनसम्बन्धी क्याबिनेट कमिटी गठन गरेको अफगानिस्तानस्थित खामा प्रेसले जनाएको छ । गत वर्ष पारित कानुनले आपतकालीन कोष जुटाउन अनुमति दिएको यो पहिलो अन्तरसरकारी कारोबार हो । अर्थमन्त्री इशाक डारको अध्यक्षतामा

सम्वन्धित समाचारहरु