Trending
>>   काठमाडौँ–३ मा रास्वपाका राजु पाण्डेको अग्रता >>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान
Logo
२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार

विश्व


लेबनानमा इजरायली हवाई आक्रमणमा २३ जनाको मृत्यु, ६५ घाइते

एजेन्सी। दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा शनिवार २३ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएका लेबनानी सैन्य स्रोतले जनाएको छ । सैन्य स्रोतहरूले इजरायली युद्धक विमान र ड्रोनहरूले दिउँसो करिव ९० वटा आक्रमणहरू गरेका थिए । दक्षिणी लेबनानका ६५ वटा गाउँ र शहरहरूलाई निशाना बनाएका थिए

यमनका हुथी विद्रोहीद्वारा रेड सीमा ३ अमेरिकी युद्धपोतमा आक्रमण गरेको दाबी

एजेन्सी। यमनको हुथी समूहले लाल सागरमा तीन अमेरिकी युद्धपोतमा २३ ब्यालेस्टिक, पखेटा मिसाइल र एक ड्रोन प्रहार गरेको दाबी गरेको छ । लाल सागरमा इजरायली शत्रुलाई समर्थन गरिरहेका तीन अमेरिकी युद्धपोतहरूलाई लक्षित गरी एक गुणात्मक सैन्य कारबाही भएको दाबी गरेको हो । हुथी सेनाका प्रवक्ता याह्या सारियाले तीन अमेरिकी विध्वंसक

अस्ट्रेलियाको मुद्रास्फीति ३ वर्षयताकै न्युन

सिन्ह्वा। अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्षयताकै न्युन स्तरमा झरेको छ । अष्ट्रेलियाको तथ्याङ्क ब्यूरो (एबीएस) द्वारा प्रकाशित आधिकारिक तथ्याङ्कले अष्ट्रेलियामा मुद्रास्फीतिको हेडलाइन मापन उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अगस्टको १२ महिनामा २.७ प्रतिशतले बढेको खुलासा गरेको छ । यसले जुलाईमा १२ महिनामा ३.५ प्रतिशतबाट घटेको र अगस्ट २०२१ पछिको सबैभन्दा

अमेरिकी कंग्रेसद्वारा अल्पकालीन कोषसम्बन्धी विधेयक पारित

एजेन्सी। अमेरिकी कंग्रेसले सरकारका काम कारबाही बन्द हुनबाट रोक्न छोटो अवधि कोष विधेयक पारित गरेको छ । सिनेटले ७८–१८ मा मतदान गर्यो  । दुवै सदनमा सबै विरोध रिपब्लिकनबाट आएका थिए । हाउस स्पीकर माइक जोन्सन र प्रमुख डेमोक्र्याटहरूद्वारा वार्ता गरिएको प्याकेजले डिसेम्बर २० सम्ममा हालको स्तरमा सरकारी कोषलाई कायम राख्नेछ

भारतको आर्थिक वृद्धि प्रक्षेपण ७ प्रतिशत रहने एडीबीको प्रक्षेपण

एजेन्सी। एशियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षको भारतको वृद्धि प्रक्षेपण ७ प्रतिशतमा कायम राखेको छ । सुधारिएको कृषि उत्पादनमा आगामी त्रैमासिकमा अर्थतन्त्रले गति लिने अपेक्षा गरेको छ । एशियाली विकास बैंकले भारतको आर्थिक वृद्धि बलियो रहने प्रक्षेपण गरेको छ । एडीबीका अनुसार यी प्रक्षेपणहरू बैंकको एशियन डेभलपमेन्ट आउटलुक

विश्वस्तरीय उसु च्याम्पियनसिप ब्रुनाईमा शुरु

काठमाडौं । नवौं विश्व जुनियर उसु च्याम्पियनसिप ब्रुनाईमा शुरु भएको छ । अन्तर्राष्ट्रिय उसु महासंघका अनुसार ब्रुनाईमा भएको च्याम्पियनसिपमा विश्वभरका ५० टोलीले भाग लिएका छन् । सहभागीहरूले उसु कला र संस्कृतिको आकर्षण देखाउँदै आगामी पाँच दिनसम्म उसु प्रतियोगिता र सांस्कृतिक आदानप्रदानमा संलग्न हुनेछन् । च्याम्पियनसिपमा ८० भन्दा बढी स्वर्ण पदक जित्न

इस्तानबुलमा गोली चल्दा एक प्रहरीको मृत्यु, तीन घाइते

एजेन्सी। टर्किको इस्तानाबुलमा सोमवार भएको गोली हानाहानमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने आक्रमणकारीसहित तीन जना घाइते भएका छन् । घटना इस्तानबुलको उमरानिया जिल्लामा भएको थियो । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको एक संदिग्धले गोली चलाउँदा एक प्रहरी अधिकारीको मृत्यु भएको हो । गिरफ्तार गर्दा, संदिग्धले एक प्रहरी

इजिप्टको अस्वानमा ई. कोलाईको प्रकोपका कारण सयौं मानिस आन्द्रासम्बन्धी रोगबाट ग्रस्त

एजेन्सी। इजिप्टका स्वास्थ्य र जनसंख्यामन्त्री खालिद अब्देल–गफाले दक्षिणी इजिप्टको अस्वान गभर्नोरेटले आन्द्राको फ्लूका घटनाहरूमा वृद्धि भएको बताएका छन्  । रोगका कारण ४८० बिरामीहरू स्थानीय अस्पतालहरूमा गएका छन् । अब्देल–गफ्फारले अधिकांश बिरामीहरू डिस्चार्ज भइसकेका बताए । ७८ अझै उपचाररत रहेको र ३६ पूर्व–अवस्थित दीर्घकालीन अवस्थाका कारण गहन हेरचाहमा रहेको बताएका छन्

टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः २ पाइलटको मृत्यु

एजेन्सी। टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा एक प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान बुर्सा गभर्नरको कार्यालयकाअनुसार विमान येनिसेहिर एयरपोर्टको एप्रोन क्षेत्रमा खसेको थियो । दुर्घटना पछि एम्बुलेन्स, दमकल, र खोज र उद्धार टोली घटनास्थलमा पठाइएको थियो । डेमिरोरेन समाचार एजेन्सीले उक्त घटनामा प्रमाणित

अफगानिस्तानले दैनिक १ हजार ३ सय टन कच्चा तेल निकाल्ने

एजेन्सी। अफगानिस्तानको कामचलाउ सरकारको खानी तथा पेट्रोलियम मन्त्रालयले देशले उत्तरी सारी पुल प्रान्तमा दैनिक १३ सय टन कच्चा तेल निकाल्ने घोषणा गरेको छ । यस प्रान्तको कश्कारी, आंगुट र आक दर्या तेल बेसिनको बाहिरी भागमा रहेका २१ वटा इनारबाट कच्चा तेल निकाल्ने प्रक्रिया जारी छ । उल्लेखित क्षेत्रमा थप २५

सम्वन्धित समाचारहरु