Trending
>>   माओवादी केन्द्र नयाँ गतिमा अगाडि बढिरहँदा जनतामा आशा पलाएको छ : प्रचण्ड >>   पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि गरे राजावादी नेताहरूसँग भेट, के भयो कुराकानी ? >>   ‘हनी ट्र्याप’मा पारेर रकम असुलेको आरोपमा दुई युवती पक्राउ >>   नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ >>   विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा >>   वित्तीय अनुशासन कायम राख्दै आगामी वर्षको बजेट विनियोजन हुन्छः मन्त्री कुन्दनराज काफ्ले >>   पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने >>   निजामति विधेयकमा कुलिङ पिरियडको व्यवस्था संवैधानिक छैन, राख्नै परे संविधानमै राखौँः महासचिव पाण्डेय >>   श्रीमतीको हत्या गरी कुलदेवताको पूजाकोठामा  शव गाडेर फरार भएका हरिराम यादव पक्राउ >>   सडक जोखिम न्युनिकरणमा ध्यान दिनु जरुरीः एमाले सांसद गौतम
Logo
९ जेष्ठ २०८२, बिहीबार
९ जेष्ठ २०८२, बिहीबार

लुम्बिनी


घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै

१३ ,असोज ,तुलसीपुर । घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ । सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ । असार १८ गते सम्झौता गरी हाल काम भइरहेको इन्जिनियर मनिष विकले बताए । “असोजमा काम सक्ने गरी सम्झौता

यात्रुवाहक रात्रिबस दुर्घटना, २५ बढी यात्रु घाइते

९ ,असोज ,तुलसीपुर (दाङ) । काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले

बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

५ ,असोज ,नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृत्युहुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष

मृत अवस्थामा फेला

४, असोज,गुल्मी। मदाने गाउँपालिका-६ न्वारा बस्ने २२ वर्षीय कपिल कुँवर प्युठान झिम्रुक गाउँपालिका- ४ स्याउ खोला नजिक सडकदेखि करिब ८० मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् । कपिल र सोही गाउँपालिका-५ ठुलो खोप्चा बस्ने २५ वर्षीय रमेश खड्का असोज १ गते रमेशको ससुराली गएको र असोज २ गते

अधिकार बाँडफाँटमा सङ्कुचित हुनुहुँदैन : मुख्यमन्त्री चौधरी

३ ,असोज ,लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख चुनौती रहेको बताएका छन् । उनले संविधान कार्यान्वयन अधिकार बाँडफाँट संविधानअनुसार हुनुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले अधिकार बाँडफाँटमा सङ्कुचित हुनुनहुने र

कपिलवस्तुमा छोराको कुटपिट बाट बाबुको मृत्यु

२ ,असोज ,काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८, पुलचोकमा छोराले बाबुको हत्या गरेका छन् । सोमबार राति २५ वर्षीय विकास परियारले ६० वर्षीय बुबा बलबहादुर परियारलाई आमा र श्रीमतीलाई गालीगलौज गरेको भन्दै कुटपिट गरेका थिए । कुटपिटको क्रममा चिरान काठले प्रहार गर्दा गएराति बलबहादुर परियारको मृत्यु भएको इलाका

सुरक्षाको माग गर्दै भगरागाउँवासी

१ ,असोज ,राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ भगरा गाउँमा अज्ञात समूहले लुटपाट मच्चाएपछि स्थानीयवासीले सुरक्षाको माग गरेका छन् । भगरा गाउँमा आइतबार राति हतियारसहित आएको १०/१२ जनाको समूहले धनबहादुर लामिछाने मगर र ओमप्रकाश मालीको घरमा घरमा लुटपाट गरेको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले जानकारी दिए ।

बुटवल पशु बधशाला असोजभित्रै सञ्चालनमा आउने-बधशालाबाहेकका स्थलमा खसी,बोकाको बध गर्न नपाइने

१ ,असोज ,बुटवल ।  बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर

हाइसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

३१ भदाै, दाङ । दाङमा हाइसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ गोलौरा निवासी १३ वर्षीय दामोदर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिएका हुन् । उनका अनुसार नेपालगन्जबाट तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ५९१८ नम्बरको

पूर्व–पश्चिम राजमार्गमा बम विष्फोट

३१ भदौ, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ । विस्फोटले सडकमा भ्वाङ परेको

सम्वन्धित समाचारहरु