Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

वागमती


काभ्रेमा ‘प्याराग्लाइडिङ’

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो । उक्त व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडानको शनिबार पूर्वमन्त्री एवं सांसद गोकुलप्रसाद

तारकेश्वरबाट एसईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाईलाई परिवर्तन अभियानको सम्मान

काठमाडौंः परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ । शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको हो । यस वर्षको एसईईमा संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मि पोख्रेल, सहारा लोहनी र आकृति सुनार ४।० जीपीए ल्याएर सर्वोत्कृष्ट भएकामा

वन्यजन्तुबाट हुने क्षतिको राहत दायरा बढ्यो

३० असार, काठमाडौं । नीलगाई र बाँदरको आक्रमणबाट मानवीय क्षति भए क्षतिपूर्ति पाइने, बाली नष्ट गरे राहत पाइने। बाँदर र नीलगाईको आक्रमणबाट मानवीय क्षति भए सरकारले क्षतिपूर्ति दिने भएको छ । सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहतको दायरा बढाउँदै यस्तो निर्णय गरेको हो । यसअघि १४ वटा वन्यजन्तुबात मानविय तथा कृषि बाली ( उखु

समयमा नै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा जोड

३०,असार ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उहाँहरूबीच भएको भेटमा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजनाका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालका कर्मचारी मृत फेला, प्रशासन प्रमुखसहित चार पक्राउ

३०,असार ,काठमाडौँ । त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी प्रमुख अमृत पोखरेल झुण्डिएको अवस्थामा आज बिहान फेला परेका हुन् । पोखरेल फेला परेसँगै प्रहरीले अस्पतालका प्रशासन प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ

कामपाको बजेट पारित

३०,असार ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नगरसभामा पेश गरेको बजेट आज सर्वसम्मतले पारित भएको छ । कामपा उपप्रमुख सुनिता डङ्गोलले यही असार १० गते आगामी आवका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट नगरसभामा प्रस्तुत गरेका थिए । आज बसेको नगरसभाको

क्याम्पसहरूमा तालाबन्दी नगर्न नेविसंघकाे निर्देशन

२९,असार ,काठमाडौँ । विद्यार्थी संघले क्याम्पसहरूमा तालाबन्दी नगर्न आफ्ना तल्लाे तहका निकायलाई निर्देशन दिएकाे छ । संघका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु सभापतिहरू, क्याम्पस र जिल्ला समितिलाई तालाबन्दी नगर्न निर्देशन दिएका हुन् । नेविसंघले देशका सबैभन्दा धेरै क्याम्पसका स्ववियु जितेकाे छ । नेविसंघले स्ववियु घोषणापत्र मा नै लेखेर तालाबन्दीकाे अन्त्य गर्ने घोषणा

अमेरिकी सहायक विदेशमन्त्री–परराष्ट्रमन्त्री भेटः एमसीसी कार्यान्वयनबारे छलफल

२९,असार ,काठमाडौँ । अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कार्यान्वयनबारे चर्च गर्नुभएको छ। परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उहाँले एमसीसी कार्यान्वयनबारे गर्नु गर्नुभएको हो। भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो

नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थाल्योः अध्यक्ष ओली

२९,असार ,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताउनु भयो । उहाँले समाज सांस्कृतिक

सरकारलाई सभामुखको निर्देशन

२९,असार ,काठमाडौँ  सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसलाई जानकारी गराउन निर्देशन दिनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले लम्पिस्किन रोगको रोकाथामका लागि सरकारले गरेको कामको बारेमा संसदलाई जानकारी गराउन कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई निर्देशन दिनुभएको हो । उहाँले प्रतिनिधि सभा बैठकमा

सम्वन्धित समाचारहरु