काठमाडाै । पश्चिमी वायुसँगै भारतको विहार राज्य क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण बुधबार मध्याह्न पनि देशका धेरैजसो क्षेत्रमा बदली (बादल लागेको) छ । जसकारण अघिल्ला दिनका तुलनामा जाडो पनि बढेको छ । तर, सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली मात्र छ । मंगलबार काठमाडौंको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस पुगेको
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि युवा नेताहरुले छलफल सुरु गरेका छन् । राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै युवा नेताहरुले आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारेमा ‘महासमिति मन्थन’ छलफल कार्यक्रम सुरु भएको हो । पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्यता रहेको जनाउँदै महासमिति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्ने बताउनुभएको छ । “समाजलाई सभ्य सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “गार्गी कन्या गुरुकुलमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको मंगलबार उद्घाटन गर्दै पौडेलले भन्नुभयो, “देशमा
काठमाडाैं । माओवादीले जितेका स्थानीय तहले दिए 'जनयुद्ध दिवस' मा बिदा दिइरहेका छन् । तर,धादिङकाे गजुरी गाँउपालिकामा माओवादीबाट जितेका अध्यक्ष गणेशलाल श्रेष्ठले बिदा घाेषाणा गरेका थिए । घाेषणालाइ कांग्रेसबाट जितेकी उपाध्यक्ष शर्मिला बिसुरालले रोकेकी छन ।
काठमाडौं । समलिङ्गी (लेस्बियन) महिलामहिलाको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो। पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको
काठमाडाैं । बांसवारी जग्गा काण्डमा पक्राउ परेका अरूण चाैधरीलाइ थुनामुक्त गर्न आदेश दिने न्यायाधीश सरूवा भएका छन् । दुई दिनभित्र अनुसन्धान टुंग्याएर थुनामुक्त गर्न विवादास्पद आदेश दिने काठमाण्डौका जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्य मुगुमा काज सरुवा भएका हुन् ।
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने बताउनु भएको छ । उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले यस्तो बताउनु भएको हो । ठुला उद्योगी हावी नहुने गरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्रि प्रबर्दनको व्यवस्था मिलाइने
काठमाडाैं । ईतिहासमा पहिलो पटक नेपाल पर्यटन बोर्डमा पहिलोपटक महिला सदस्य सचिवमा मिलन देवकाेटा नियुक्त भएकी छन् । यसअघि महिला सदस्य सचिवको जिम्मेवारी महिलाले पाएका थिएनन ।
मनहरी,मकवानपुर। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गरेका छन् । एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक बोलाउन माग गरेका हुन् । उनले बैठक नबोलाएकोमा सरकारप्रति शङ्का लागेको बताए । उक्त प्रदेश सरकारले सीमित व्यक्ति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् । मिनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन