Trending
>>   मौसम : देशका विभिन्न भागमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना >>   केआईआईटीमा फेरी नेपाली विद्यार्थी पनि मृत भेटिइन् >>   आज मिति २०८२ साल वैशाख १९ गते शुक्रबार ,हेर्नुहोस् आजको राशिफल >>   विदेशबाट छोराछारीले जसलाई भन्छन् अभिभावकले त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ >>   गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ >>   लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा >>   सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल >>   राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी >>   गैरआवासीय नागरिकको अधिकार सुनिश्चित गर्न ऐन निर्माण प्रक्रियामा छः गृहमन्त्री लेखक >>   मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री
Logo
१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

मनोरन्जन


वडा नं. ५ मा सेरामिकका सामग्री उत्पादन प्रविधि हस्तान्तरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ५ लाई सेरामिकका सामग्री उत्पादन गर्ने प्रविधि फर्नेस (भट्टी) हस्तान्तरण गरिएको छ । ४५ दिनको उच्च सिप तालिम समापनसँगै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रविधि हस्तान्तरण गर्नुभएको हो । शुभारम्भसहित प्रविधि हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले भन्नुभयो, ‘सिप सिकेर मात्र हुँदैन । यसमा निखार ल्याउन

अनौठो ‘आभास’ लिएर आइन् बबिना (भिडियोसहित)

काठमाडौ । जीवनमा कहिले कहि अनौठो आभास संलाग्ने अवसर मिल्छ । यस्तो अनौठो जो जीवनमा कहिल्यै अनुभूति गर्न पाइएको थिएन । त्यो आभास यति मीठो हुन्छ जुन शिशिर अर्थात उराठ, विरक्तिलो, दिक्क लाग्दो, नरमाइलो अनुभूति भइरहेको बेला एकाएक मधुमास अर्थात बसन्तबहार, ऋतुहरुका पनि राजा वसन्त ऋतुको आवगमन भए जस्तो, चारैतिर

करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल आइडल विजेता करण परियारलाई बोलाएर गितार उपहार दिएका छन् । खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउदै प्रधानमन्त्री प्रचण्डले युवापुस्तासँग आफू सँगसँगै रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले

‘जवानी लिलाम भो’ भन्दै आए हर्क चाम्लिङ (भिडियोसहित )

काठमाडौं । अमेरिका निवासी गायक हर्क चाम्लिङले नयाँ सांगीतिक सौगात 'जवानी लिलाम भो' सार्वजनिक गरेका छन्। मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ। गीतलाई पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन्। राजनीति भित्रको फोहरको कथामा आधारित रहेर म्युजिक भिडियोको कथा तयार पारिएको छ। भिडियोमा दिक्पाल

सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई मन्त्री शर्माको आग्रह

धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीहरुलाई आग्रह गर्नुभएको छ । चलचित्र विकास बोर्डको आयोजनामा कैलालीको धनगढीमा सुरु भएको तीने दिन दोस्रो बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उहाँले चलचित्र समाज रुपान्तणको महत्वपूर्ण माध्यम भएकाले यसमा सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

चिट्ठीको सुरुवात श्रीकृष्णले गोपिनीहरूलाई लेखेपछि भएको थियो

पुस्तकमा लेखिएको प्रसङ्गका आधारमा विश्वको पहिलो चिठी २६०० वर्षपहिले फारसकी रानी एटोसाले पठाएको चिठी हो भनेर प्रचार भइरहेको छ । यस्तो प्रचार हुनमा आयरल्यान्डको राजधानी डब्लिनको ट्रिनिटी कलेजका मानविकी प्राध्यापक ब्रिड म्याकग्राथको ठूलो भूमिका छ । तर ५००० वर्षअघि श्रीकृष्णले गोपिनीहरूलाई उद्धवको हातमा चिठी पठाएको प्रसङ्ग पनि पुस्तकमा नै आउँछ

दुबई पुगेर अस्मिता र महेशकाे सरप्राइन इन्गेजमेन्ट !

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले यूएईको दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहेको चर्चा थियो । अस्मिताले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै आफूहरुले जीवनको सहयात्रा सुरु गरेको जानकारी दिएकी छन् । ‘दुई आत्मा, एक मुटु, सधैं सँगै,’

तितो सत्य: सर्प र जुनकिरी

तितो सत्य! एउटा सर्पले जुनकिरी लाई लखेट्न थाल्यो, जो चम्किन कै लागि यो धर्तिमा आएको हो । धेरै बेर लेखेटिए पछि जुनकिरी थाकेर उभिन्छ र सर्पलाई सोध्छ, "के म तिमीलाई मात्र तिन वटा प्रश्न सोध्न सक्छु ?" सर्पले सहमति जनाउदै भन्यो, " हुन्छ, ल सोध!" जुनकिरी: के म तिम्रो खाद्य

बालबालिकाले मञ्चन गरे, बाल श्रमको कथामा नाटक

काठमाडौँ । महानगरपालिकाको वडा नं. ७ को महिला सञ्जालले बाल श्रम विरुद्धको दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा हिलारी स्कुलका बालबालिकाले बाल ‘श्रम विरुद्धको आवाज’ शीर्षकमा नाटक मञ्चन गरे । गरिबीका कारण बालबालिका श्रम क्षेत्रमा पुग्ने, श्रम क्षेत्रमा यौनजन्य तथा शारीरिश हिंसाको शिकार हुने कारण नाटकमा देखाइएको थियो । श्रम क्षेत्रका

बहुप्रतिक्षित हिन्दी गीत ‘बहुरानी’ बजारमा !(भिडियोसहित)

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन । एउटा बुहारीको भूमिका परिवारमा

सम्वन्धित समाचारहरु