Trending
>>   आज मिति २०८२ साल वैशाख ०४ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   भारु स्थिर विनिमय दर तत्काल हटाउँदा नेपालले उल्टै ठूलो नोक्शानी व्यहोर्नुपर्ने >>   प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनीः ४० प्रतिशतसम्म छुट >>   सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा मात्र सिमित नराखियोस्ः माधव सापकोटा >>   देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँः कार्यकारी प्रमुख जोशी >>   मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन >>   तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्राको टोली पाल्पामा >>   ज्ञानेन्द्र शाह राजा नै होइनन् : महन्थ ठाकुर >>   ओली–देउवाबीच सहमति भइसक्यो, गभर्नर नियुक्ति छिट्टै हुन्छः मन्त्री गुरुङ >>   यु–१९ विश्वकपमा पुग्न नेपाल एक जित टाढा
Logo
५ बैशाख २०८२, बिहीबार
५ बैशाख २०८२, बिहीबार

मनोरन्जन


कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ?

अहिले विश्वभर युवा युवतीले विशेष महत्त्वकासाथ मनाउने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचीन रोमनबाट सुरु भएको हो ।भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको सुरुवात पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ । तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने

रिलिजको केही घण्टामै ट्रेन्डिङमा बालेनको गीत ‘नेपाल हासेको’ (भिडियोसहित)

काठमाडौँ । फिल्म ‘लाज शरणम्’ को गीत ‘नेपाल हासेको’ को सार्वजनिक भएको छ । गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । गीतमा बालेनकै संगीत र शब्द समेत छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।   https://youtu.be/lCJRnlXy6SM

रचना रिमालको प्रेम वियोगले भरिएकाे ‘मायाले रुवायो’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौंँ । गायिका रचना रिमालको स्वर रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । साहित्यकार मातृका भण्डारी ‘मुना’ को शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत रहेको गीतमा आशिष लामाको संगीत संयोजन छ । प्रेम वियोगका शब्दले भरिएको गीतमा गायिका रिमाल र गीतकार भण्डारीको अभिनय छ । https://youtu.be/oUy4VlDlLUA

दुःखबाट आत्तिनु हुँदैन,यस्ता थिए संसार जितेका आल्बर्ट आइन्स्टाइनका दुख !

वैज्ञानिक आल्बर्ट आइन्स्टाइनको जीवन केवल उपलब्धिहरूले भरिएको थिएन; यसमा धेरै दुखद पक्षहरू पनि थिए । उनको व्यक्तिगत जीवन चुनौतीपूर्ण रह्यो । सानो छँदा, उनीसँग बोल्न र पढ्नमा समस्या थियो, जसले उनलाई साथीसँग घुलमिल हुन गाह्रो बनायो । नाजी शासनकालमा उनको यहूदी पहिचानका कारण ज्यानको खतरा भयो र उनले जर्मनी छोड्नुपर्‍यो।

निर्मला घिमिरे ‘निरु’ले ल्याइन् नयाँ गीत ‘सलल बग्छ खोला यो’

काठमाडौं। निर्मला घिमिरे ‘निरु’ले आफ्नो नयाँ गीत’सलल बग्छ खोला यो’ सार्वजनिक गरेकी छन् । गीतमा डाक्टर किरांतको शब्दसँगै संगीत पनि उनले नै दिएका छन् । गीतको भिडियोलाई गोपाल कटुवालले निर्देशन गरेका छन् भने भिडियोमा समिता गिरि र भबिष्य कार्कीले अभिनय रहेको गीतमा शिव ढकालले छाँयाकन र भिडियोलाई राम प्रसाद चौधरीले

वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि

काठमाडौँ । ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले  ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छिन्। सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उनले उक्त उपाधि हासिल गरेकी हुन् । करुणा विक ‘फष्ट रनरअप’ हुनुभयोभने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा भइन् । उक्त कार्यक्रमका

कठै सम्बन्ध: एलिनापछि लगनगाँठो कसेको ६ महिना नबित्दै अरुणिमा लम्सालको पनि सम्बन्ध धरापमा !

काठमाडाैं । गायिका एलिना चौहानले विहेको वर्षदिन नपुग्दै श्रीमानविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा हालेपछि गर्माएको सामाजिक सञ्जाल फेरि एकपटक तातेको छ । एकपछि अर्का कलाकारको वैवाहिक सम्बन्धमा दरार आइरहेको खबरका बीच त्यो हुलमा नायिका अरुणिमा लम्साल पनि थपिएकी छन् । गत भर्दौ ३ गते कांग्रेस नेता युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी अरुणिमाको

समयले कट्टा हानेकी एलिना !

काठमाडाैं । एलिना चाैहानले सम्बन्ध टुंग्याउने मोडमा पुगे पनि विष्णुप्रति आफ्नो माया घटेको छैन भन्ने स्पष्ट पार्दै भावुक लाइभ गरिन्। उनले अदालतमा डिभोर्सका लागि मुद्दा दर्ता गरिसकेपछि पनि पतिलाई सम्मान र माया गर्न नछाडेको बताइन्। लाइभमा उनले भनिन्, "मायाको कुरा गर्दा कस्तो हुँदो रहेछ भने, आफूले माया गरेको मान्छेलाई गाली

बाउ बन्दै ‘बले’

काठमाडाैं । गत असार ३० गते झापाकी स्नेहा दंगालसँग विवाह गरेका चर्चित कलाकार सागर लम्साल ‘बले’ बुबा बन्ने भएका छन् । पेसाले नर्स स्नेहा यतिबेला घरमै आराममा छिन् । बले भने ‘लाज शरणम’ को प्रचारमा छन् ।

अब पण्डित, ज्योतिषीको पनि लाइसेन्स अनिवार्य, कमाएको पैसाको कर तिर्नु पर्ने !

काठमाडाैं । अब देखि पण्डित, ज्योतिषीहरुको लाइसेन्स अनिवार्य साथै कमाएको पैसाको कर पनि तिर्नु पर्ने भएकाे छ । धार्मिक कर्मकाण्ड गरेर आयआर्जन गर्ने पुरोहितहरुलाई पनि करको दायरामा ल्याउने गरी नियमावलीको मस्यौदा तयार भइरहेको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ साथै धार्मिक गतिविधिका नाममा बढेका विकृति न्यूनीकरण गर्न पण्डितहरुको लाइसेन्स पनि

सम्वन्धित समाचारहरु