Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

मनोरन्जन


चलचित्रकर्मी र पत्रकार बिचको दुरी बढ्दो क्रममा छ:  भुवन केसी

हेटौँडा। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी र पत्रकार बिचको दुरी बढ्दो क्रममा रहेको बताएका छन् । उनले विगतमा चलचित्र क्षेत्रको विकासमा कलाकर्मी र पत्रकार एकजुट भएर काम गर्ने गरेको भएपनि हाल उक्त परिस्थिती विपरित भइरहेको बताएका छन् । आइतबारबाट हेटौंडामा सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता

क्यानभासमा रंग लगाएर राष्ट्रपतिले उद्घाटन गरे ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा आयोजित‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’को अवलोक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरुको प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबीच

कृष्ण कँडेलले गरे शर्मिला श्रेष्ठ लगायत लाइ गाली बेइज्जती मुद्दा दर्ता

काठमाडौँ । कृष्ण कँडेल र कलाकार शर्मिला श्रेष्ठसहितको विवाद अदालत पुगेको छ । गएको केही महिनायतादेखि सुरु भएको विवाद शुक्रबार अदालत पुगेको हो । कँडेलले शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । विभिन्न सामाजिक सञ्जालमा लाइभ तथा पत्रकार सम्मेलन गरी आफ्नो र आफूले सञ्चालन

यस्तो छ फिल्म ‘उपहार’को रमाइलो र आकर्षक ट्रेलर

काठमाडौं। ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’ फागुन २५ गतेबाट देशभर रिलिजमा आउँदै छ । उक्त फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा काठमाडौंं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ । खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर

सकियो ‘लन्डन टु पेरिस’को छायाङ्कन

काठमाडौं। घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’को छायाँंकन सकिएको छ । बिभिन्न कारणले लामो समयदेखि २० प्रतिसत छायांकन रोकिएको फिल्म अहिले सकिएको हो । उक्त छायांकन सकिएसँगै फिल्मको मुम्बईमा सम्पादन सुरु भएको निर्देशक घनश्याम लामिछानेले जानकारी दिएका छन् । सो फिल्मको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा हुने लामिछानेले

कृष्ण कँडेलको प्रष्टीकरणः कसैको श्रम र सम्मानमा आँच पुर्याएको छैन

काठमाडौं । ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले उनीसँग काम गर्ने कलाकारहरु लाइ अन्याय गरेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आवाज उठाएपछि आफूले कसैको पनि श्रम र सम्मानमा आँच नपुर्याएको प्रष्टीकरण दिएका छन् । कँडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रष्टीकरण दिँदै समाचार लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी समेत दिएका छन् । उनले

काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी ’ हुने

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ । नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौँमा यही फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’

गायिका समीक्षा अधिकारीले भनिन-‘प्रेमको नाटक गरेर खेल्नेहरूलाई पनि प्रेम दिवसको शुभकामना !’

काठमााडाैं । गायिका समीक्षा अधिकारीले ‘भ्यालेन्टाइन डे’ को शुभकामना दिएकी छन् । अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई झटारो हानेकी हुन्।नी लेख्छिन्, ‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो।’ अधिकारी लेख्छिन्,'प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मन सँग

किन मनाइन्छ भ्यालेन्टाइन डे?

भ्यालेन्टाइन कुनै दिनको नाम होइन । यो रोममा बस्ने पादरीको नाम हो । त्यतिबेला रोममा क्लाउडियसको शासन थियो । उनी शक्तिशाली शासक बन्न चाहन्थे, जसका लागि उसले ठूलो सेना निर्माण गर्नुपर्ने थियो । तर उनले रोमका मानिसहरू जसको परिवार, पत्नी र बच्चाहरू छन्, तिनीहरू सेनामा जान चाहँदैनन् भन्ने देखे ।

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर‘ सार्वजनिक

काठमाण्डौ । लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत ‘पुर्वै पाँचथर‘ सार्वजनिक भएको छ । आफनी मायालु सगँ मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागी निकै आतुर छन गायक । मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको

सम्वन्धित समाचारहरु