Trending
>>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

मनोरन्जन


प्रधानमन्त्री प्रचण्ड’ द्वारा वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ सम्मानित

काठमाडौं। रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको होटल एभरेष्टमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले वरिष्ठ सौन्दर्यविद् श्रीमती रश्मिला श्रेष्ठलाइ संयुक्त रुपमा सम्मान गरेका छन् । काठमाडौंमा आयोजित उक्त विशेष कार्यक्रममा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ सौन्दर्यविद् श्रेष्ठलाई सम्मान पत्र र दोसल्ला

कसरी सुरु भयो अप्रिल फूल !

संसारभर १ अप्रिललाई मुर्ख बनाउने दिनका रुपमा मनाइन्छ । आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किम्वदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यों । १५८२ मा पोप ग्रेगोरी तेह्रौले

जाे बाट धाेका पाएकाे हल्ला फैलियाे उहीसँग लगन गाँठो कस्दै गायिका एलिना चौहान !

काठमाडौं । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग लगन गाँठो कस्ने भएकी छन् । यो जोडीले दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको हो । कार्यक्रमका लागि चितवनमा रहेकी एलिनाले वैशाख ५ गते विवाह गर्ने पक्का भएको जानकारी दिइन् ।

चर्चामा होलीले फिर्ता ल्याएकाे बालेनकाे पुरानाे अवतार !

काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले होलीको अवसरमा प्रस्तुति दिएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १ र दरबारमार्ग विकास बोर्डले आइतबार आयोजना गरेको कार्यक्रममा उनले छोटो र्‍यापको प्रस्तुति दिएका हुन्। होलीको अवसरमा दरबारमार्गमा स्थापित कलाकारहरुले प्रस्तुति दिइरहेका थिए। घुम्दै आउने क्रममा त्यहाँ पुगेका मेयर बालेनलाई कार्यक्रममा सहभागीहरुले पटक पटक र्‍याप

कविताः धेरै गर्न बाँकी छ…

-गोबिन्द राज ओझा (राजन) अब हामीले धेरै काम गर्न सिक्नु पनि छ भाषण मात्र होइन अब काम गरेर देखाउनु छ हामीले राष्ट्रिय हितको लागि काम गर्नु छ देशको भलाई को बारेमा सोच्नु छ राष्ट्रिय हित, राष्ट्रिय एकता र स्वाधीनतालाई ख्याल गर्नुपर्छ हामीले हिँड्ने बाटोका डोबहरू खोज्नुपर्छ यो देशको आवाज सुन्न

हेर्ने दर्शक नआए पछि स्टेज नै नचढी फर्किइन गायिका समीक्षा अधिकारी!

दाङ । गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरमा आउँदा कार्यक्रम हेर्न दर्शकहरु नआए पछि स्टेज नै नचढी फर्किएकी छिन् । प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदान सञ्चालन गरेको तुलसीपुर होलि फेस्टिबल २०८० कार्यक्रममा गायिका समीक्षा अधिकारी शनिबार दाङ आएको थाहा पाएपछि २३ जना दर्शकले

हाेली कसरी मनाउने?

होली पर्वलाई समाजमा सकारात्मकता र सद्भावना ल्याउनका लागि मनाउनु पर्नेमा संस्कृतिविद्हरुले जोड दिएका छन्। फागुन शुक्ल पुर्णिमाका दिन नेपालमा वसन्तोत्सवको रुपमा मनाउने गरिएको र होलीलाई प्राकृतिक रङहरुसँग नै मनाएर समाजमा सकारात्मकता र सद्भावना ल्याउन आवश्यक रहेकोमा संस्कृतिविद्हरुले जोड दिएका हुन्। रङहरुको पर्व होली विशेष गरेर नेपालको पहाडी क्षेत्र र  तराईमा

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा आँचलदेखि विदेशी चलचित्रकर्मी निर्णायक

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको

लघुकथाः को ठूलाे डाँका?

अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान जोगाउनुस्।" बैंकमा भएका सबैजना भुइँमा सुते। यसलाई "सोच परिवर्तनको अवधारणा" भनिन्छ जसले परम्परागत सोच्ने तरिकालाई परिवर्तन गर्दछ। एउटी महिला अटेर गरेर एउटा टेबलमाथि बसेको

डुम्रेको स्वरमा“फरर डोरी” सार्वजनिक (भिडियाेसहित)

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन ।

सम्वन्धित समाचारहरु