Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

कविताः धेरै गर्न बाँकी छ…


-गोबिन्द राज ओझा (राजन)

अब हामीले धेरै काम गर्न सिक्नु पनि छ
भाषण मात्र होइन अब काम गरेर देखाउनु छ
हामीले राष्ट्रिय हितको लागि काम गर्नु छ
देशको भलाई को बारेमा सोच्नु छ

राष्ट्रिय हित, राष्ट्रिय एकता र स्वाधीनतालाई ख्याल गर्नुपर्छ
हामीले हिँड्ने बाटोका डोबहरू खोज्नुपर्छ
यो देशको आवाज सुन्न सक्नुपर्छ
नेपाल आमाको मुहारमा खुसी ल्याउन सक्नुपर्छ

काम गरेर परिणाम देखाउन सक्नुपर्छ
आफ्नो जिम्मेवारी सबैले सम्झनुपर्छ
अब हामीले धेरै काम गर्न सिक्नु पनि छ
भाषण मात्र होइन अब काम गरेर देखाउनु छ

मातृभूमिको महानतालाई सबैले सम्झनुपर्छ
अब हामीले धेरै काम गर्न सिक्नु पनि छ


प्रकाशित मिति: ११ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?