Trending
>>   महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने >>   उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली >>   आज काग तिहार, कागको पूजा आराधना गरिँदै >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   नयाँ भूमि समस्या समाधान आयोग गठन >>   कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय >>   पुस्तकालय हाेइन आइडिया सेन्टर >>   भाइटीकाकै दिन वर्षाको पूर्वानुमान ! >>   कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

कविताः धेरै गर्न बाँकी छ…


-गोबिन्द राज ओझा (राजन)

अब हामीले धेरै काम गर्न सिक्नु पनि छ
भाषण मात्र होइन अब काम गरेर देखाउनु छ
हामीले राष्ट्रिय हितको लागि काम गर्नु छ
देशको भलाई को बारेमा सोच्नु छ

राष्ट्रिय हित, राष्ट्रिय एकता र स्वाधीनतालाई ख्याल गर्नुपर्छ
हामीले हिँड्ने बाटोका डोबहरू खोज्नुपर्छ
यो देशको आवाज सुन्न सक्नुपर्छ
नेपाल आमाको मुहारमा खुसी ल्याउन सक्नुपर्छ

काम गरेर परिणाम देखाउन सक्नुपर्छ
आफ्नो जिम्मेवारी सबैले सम्झनुपर्छ
अब हामीले धेरै काम गर्न सिक्नु पनि छ
भाषण मात्र होइन अब काम गरेर देखाउनु छ

मातृभूमिको महानतालाई सबैले सम्झनुपर्छ
अब हामीले धेरै काम गर्न सिक्नु पनि छ


प्रकाशित मिति: ११ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?