Trending
>>   पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते >>   एकढिक्का भएर संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई देउवाको निर्देशन >>   कस्तो रहला आज देशभरको मौसम ? >>   आज मिति २०८१ साल माघ १३ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   आइन्स्टाइनको सभा… >>   महिलासँग डराउने रोग गाइनेफोबिया ! >>   एकैचोटी पर्यो बज्रपातः अमेरीकाबाट पत्रकारिता गर्दै आएका टंक दाहाललाई मातृ शोक ! >>   विहे गर्न भागेका सपना र लोकेन्द्र एउटै कोठामा झुन्डिएको अवस्थामा फेला ! >>   उत्पादनमूलक शिक्षाको आवश्यकता >>   माओवादी र एकीकृत समाजवादीलाई वामदेवको प्रश्नः काँग्रेससँग मिलेर निर्वाचन लड्ने अनि अहिले दलाल सरकार भन्ने…
Logo
१३ माघ २०८१, आईतवार
१३ माघ २०८१, आईतवार

कोशी प्रदेश


दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितीमा एक कार्यक्रमकाबिच आगलागी पीडित परिवारको घरमै पुगेर उक्त राहत रकम हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी इटहरी नगरपालिका वडा नं ७

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका

कोशी सरकार गठन विरुद्धको रिटमा सुनुवाइ जारी

काडमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी छ ।कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध दायर गरेको रिट अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको सर्वाेच्च अदालतका सूचना अधिकारी गाेविन्द प्रसाद घिमिरेले बताए । एमालेबाट हिक्मत कार्की बिहीबार केन्द्र सरकारको निर्णय अनुसार मुख्यमन्त्री

काेशीमा नयाँ सरकारः हिक्मत कार्की मुख्यमन्त्रीको सिटमा,केदार कार्की सर्वाेच्चकाे रिटमा !

बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत गएका छन्। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। उनले दायर गरेको रिटको पेसी

कोशीमा दाबी पेस गर्दै एमाले-माओबादी

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ। बुधबार राति खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार २८ गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् । यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको

कोशीमा नयाँ सरकार गठन आह्वानको तयारी

विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने समय गुजारेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत नलिई ३० दिनको समय गुजारेका हुन् । विश्वासको मत लिने समय गुजारेका मुख्यमन्त्री कार्की

झापामा सहकारी संस्था चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा)। झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजार बराबरको चोरी गरेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौँ। यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका

सुहाङलाई परिवार दलकाे समर्थन

काठमाडौं । नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ। सो पार्टीका वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक विनोद डाँगीले हिजो विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवारलाई समर्थन गरेको जानकारी गराएका हुन् । विज्ञप्ति इलाम नेतृत्व सदस्य, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान

जुनसुकै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापनाः राष्ट्रपति

सुनसरी । चतराधामः राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रर्वधनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताउनुभएको छ । चतराधाममा मंगलबारदेखि सुरु भएको १२ बर्षे कुम्भमेलाको उद्घाटन तथा उहाँको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्वाध स्वतन्त्रता उपयोग

सम्वन्धित समाचारहरु