Trending
>>   आज मिति २०८२ साल जेठ ०७ गते बुधबार,हेर्नूहोस् आजको राशिफल >>   गृहमन्त्रीको आह्वानः सबै मिलेर विपद् पूर्वतयारीमा जुटौँ >>   प्रतिपक्षी दलहरुको एक स्वरः संवैधानिक परिषद्को निर्णयमा सर्वसहमतिकै प्रावधान उचित छ >>   बदलिँदो विश्व परिवेशमा नेपालको आर्थिक नीतिमा अलमल छः सुरेन्द्र पाण्डे >>   राजसंस्थाको पुनःस्थापना ब्यालेटबाट होइन, जनताकै विश्वासबाट खोजेका हौँः अध्यक्ष लिङदेन >>   सबैतिर करप्शन छः शेखर कोईराला >>   राजनीतिक दलहरुले चाहने हो भने शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिन्छः कमल थापा >>   राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त >>   १ रुपैया अभियानबाट पाइलट पढेका दिपेन्द्रले उडाए पहिलो पटक विमान >>   भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरे देशमा युद्ध हुन्छ : नारायणमान बिजुक्छे
Logo
७ जेष्ठ २०८२, मंगलवार
७ जेष्ठ २०८२, मंगलवार

जीवनशैली


पूर्वप्रधानमन्त्री आचार्यको घरलाई सङ्ग्रहालय बनाइने

पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो । लुम्बिनी प्रदेश सरकारको रु ५० लाखको लगानीमा सङ्ग्रहालय बनाउने योजना अघि बढाइएको हो ।

भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव

भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा परेपछि यहाँ बस्न आएपनि उनीहरु खोनेपानीबाट वञ्चित छन् । भूकम्पका कारण गाउँ छाड्न बाध्य इन्द्रावती गाउँपालिका–१ को तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई सोही गाउँपालिकाको

शीतलहरबाट जनजीवन प्रभावित

दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका छैनन् । बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन् । बारी र खेतमा

मकै पोलेर गुजारा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटको व्यस्त सडक । सडक छेउ त्रिपाल टाँगेर बनाइएका टहरामा करिब २५ घर परिवार बस्छन् । उनीहरुको दैनिकी मकै पोलेर बिक्री गर्दै बित्छ । गैँडाकोटको सडक छेउमा छाप्रोभित्र मकै पोल्दै हुनुहुन्छ गैँडाकोट–७ का पिङ्की दराई । उहाँ विगत पाँच वर्षदेखि यसैगरी मकै पोलेर जीविका चलाउँदै आउनुभएको छ

सम्वन्धित समाचारहरु