Trending
>>   वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः प्रमुख सचेतक शाही >>   रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैनः अर्थमन्त्री पौडेल >>   मे १५ सम्म भारतका ३२ विमानस्थलहरू नागरिक उडानका लागि बन्द >>   आज मिति २०८२ साल वैशाख २८ गते आइतबार ,हेर्नूहोस् आजको राशिफल >>   भारत-पाकिस्तान द्वन्द्व : पाकिस्तानको राजधानी भारतले कब्जा गरेको हो? >>   गणतन्त्र मासियो भने दोष गणतन्त्रवादी नेताहरुलाई नै जान्छ >>   रविन्द्र मिश्रलगायतका नेताहरुलाई बिना शर्त तत्काल रिहा गर्न कमल थापाको माग >>   सरकार र प्रतिपक्षबीच न्युनतम बुझाइको जरुरीः कानूनमन्त्री चौरसिया >>   तीन दशकदेखि स्वार्थ समूहले घेरिएको एन्फा >>   प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड: उपराष्ट्रपति यादव
Logo
२८ बैशाख २०८२, आईतवार
२८ बैशाख २०८२, आईतवार

जीवनशैली


चुरोट छोड्न सकिरहनु भएको छैन ? अपनाउनुहोस् यी प्रभावकारी उपाएहरु

एजेन्सी। हामी सवैलाई थाहा छ, धुम्रपानले नै क्यान्सर र मुटुको रोगलाइ निम्त्याउछ यसले रक्तचाप र मुटुको चाल बढाउँछ । हर्टअट्याक, स्ट्रोक र क्यान्सरको प्रमुख कारण धुम्रपान रहेको चिकित्सकहरुको भनाई छ । चुरोटमा निकोटिन हुन्छ। मनमस्तिष्कमा असर पार्ने पदार्थहरुको कुरा गर्दा अक्सर बिर्सिने तर अत्याधिक लत् लगाउने नशालु चिज हो निकोटिन

श्रीमान-श्रीमती विच झगडा भइरहन्छ ? सुख शान्तिका लागि अपनाउनुहोस् यी उपाय

हामि सबैको चाहाना घरमा झगडा, कलह नभई सुख शान्ति रहोस भन्ने नै हुन्छ। तर वास्तु दोषका कारण धेरैको इच्छा पुरा हुँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ, जसका कारण घर झगडा, कलह लगायतका समस्या समाधान हुने वास्तुको मान्यता छ । १ . कोठामा आओस् सूर्यको प्रकाश घरमा विशेष गरी

मोबाइल सिरानीमा राखेर सुत्ने बानि छ ? हेर्नुहोस कति हानिकारक हुनसक्छ

काठमाडौं । हामीमध्ये धेरैजनाको बानि मोबाइल फोनलाई सिरानीमा राखेर सुत्ने गरेको हुन सक्छ। के तपाइलाइ थाहा छ मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ ? हामी धेरैलाई यो बारेमा थाहा नहुन सक्छ। अब एक हप्तासम्म मोबाइललाई आफ्नो सिरानीबाट टाढा राखेर सुत्ने गर्नुहोस अनि आफैं थाहा पाउनुहोस तपाईंमा कति परिवर्तन आउँछ। कतै

किन फरफराउँछ आँखा ?यस्ता छन् कारण

काठमाडौं । कुनै  न कुनै समय तपाइँ हाम्रो आँखा अवश्य फरफराएको हुनुपर्छ। आँखा विभिन्न कारणवाट फरफराउन सक्छ तर हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने अन्धविश्वास छ । सामुद्रिक शास्त्रअनुसार आँखा फरफराउनुलाई कुनै घटना वा खबर प्राप्तिको पूर्वसङ्केतका रूपमा लिइन्छ । पुरुषको दायाँ आँखा फरफराएको शुभ मानिन्छ। पुरुषको

निरन्तर टाउको दुख्ने समस्या छ ? छुटकारा पाउने यस्ता छन् ५ प्रभावकारी टिप्स !

काठमाडाैँ । अहिले मानिसहरू धेरै कारणले तनावमा हुन्छन् । यसैका कारण कोहीमा सँधै टाउको दुख्ने समस्या पनि देखिइरहेको हुन्छ । तर, टाउको दुख्ने समस्याको कारण सँधै तनाव मात्रे पनि नहुन सक्छ । हाम्रा नियमित आचरण र बानिव्यवहारले पनि टाउको दुखिरहेको हुन सक्छ । सँधै टाउको दुख्ने समस्याबाट छुटकारा पाउन विज्ञहरूले

बिहान ढिला सम्म सुत्ने समस्या छ ? छुटकारा पाउने यस्ता छन् ७ प्रभावकारी टिप्स !

एजेन्सी । बिहान चाँडै उठ्दा राम्रो एकाग्रता, दिर्घकालिन उर्जा र थप कुराहरू सहित सकारात्मक स्वास्थ्य लाभहरू छन् । तर, यो काम सबैका लागि भने त्यति सजिलो पक्कै छैन । यद्यपी, प्रयास गर्दा नसकिने केही छैन, अनि हरेक प्रयास सफल हुने विभिन्न विधिहरू हुन्छन् । त्यसैले, यहाँ बिहान चाँडै उठ्नका लागि अपनाउन

सुत्दा घुर्ने समस्या छ ? छुटकारा पाउने यस्ता छन् ५ प्रभावकारी टिप्स !

काठमाडाैँ । सुत्दाखेरि घुर्ने समस्या सबैमा हुँदैन । तर, कतिपयको यसै समस्याका कारण साथीहरूबिच नराम्रो प्रभाव समेत परेको हुनसक्छ । साथीहरूले जिस्काउने तथा नराम्रो कुरा गर्ने नहोला भन्न पनि सकिन्न । यदी तपाइहरू पनि सुत्दाखेरि घुर्ने वा आफ्ना साथीभाइहरू घुर्ने गरेका छन् भने केही टिप्सहरू छन् । जसले घुर्ने समस्याबाट छुटकारा

जाडोमा दही कसरी खाने? अपनाउनुस यी तरिका

काठमाडाैं। दूध र दुग्धजन्य पदार्थ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । दही पनि एक दुग्ध उत्पादन हो, जसले पेट सम्बन्धी रोगहरू छिटो निको पार्छ । त्यस्तै, गर्मीमा दहीको सेवन राम्रो मानिन्छ भने जाडोमा दहीको सेवनले रुघाखोकी, रुघाखोकी, घाँटी दुख्ने जस्ता रोग लाग्ने गर्दछ । जाडोमा दही कसरी खाने त ?

यी सपना जसले तपाईको भाग्य बदल्छ

हरेक व्यक्ति ले निदाएको बेला सपना देख्ने एक सामान्य प्रकिया हो । तर निदाएको बेला हामीले चाहेर पनि आफ्नो इच्छा अनुसार को सपना देख्न सक्दैनौ अर्थात सपना हाम्रो नियन्त्रण भन्दा बाहिर वा स्वत घटित हुने एक विशेष प्रक्रिया बाट हुन्छ । निदाएको बेलामा देखिने सपनाको बारेमा शुभ अशुभ विभिन्न फल

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय

सम्वन्धित समाचारहरु