Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

शिक्षा


घटेकै हाे त सरकारी जागिरमा आकर्षण? १७ जनाका लागि जागिर खुल्याे, १ जनाको निवेदन, ती पनि लिखितमै फेल !

काठमाडौँ । नेपाल नागरिक उड्ययन् प्राधिकरण अन्तर्गतको फायर सर्भिसेस चौथो तहका लागि आवेदन खुलायाे । लोकसेवा आयोगले फायर एभिएसन सर्भिसेसका लागि १७ जना कर्मचारी चाहिएको भन्दै विज्ञापन गरेको थियो । विज्ञापन अनुसार खुला ९ जना, महिला ३ जना, आदिवासी जनजाति ३ जना, मधेशी १ जना र अपांगता भएका व्यीक्तका लागि

प्याब्सनको १६ औं राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने

काठमाडौँ। फागुन २६ र २७ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशन हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले आउँदो २६ र २७ गते काठमाडौंको कमलादीमा १६ औं राष्ट्रिय महाधिवेशन गर्ने भएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले

केआईआईटीबाट नेपाल फर्किन बाध्य विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर नेपालमै पढाउने तयारी

काठमाडौँ । भारतको ओडिसास्थित केआईआईटीबाट नेपाल फर्किन बाध्य विद्यार्थीलाई 'क्रेडिट ट्रान्सफर' गरी उनीहरूले अध्ययन गरिरहेको तहमै पढाइ अघि बढाउने अवसर दिन आफूहरू तयार रहेको नेपाली विश्वविद्यालयका अधिकारीहरूले बताएका छन्।

केआइआइटीबाट १ सय ५९ विद्यार्थी फर्किए

वीरगञ्ज (पर्सा) । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । केआइआइटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार

कुनैपनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि देशको सार्वभौमसत्ता सानो वा ठूलो नहुने उल्लेख गर्दै सानो देशको नागरिक भनेर हिनताबोध नगर्न आग्रह गरेका छन्। बिहीवार पोखरा विश्वविद्यालयको २० औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो नेपाल दुई ठूला देशको बीचमा परेर सानो देखिएको भएपनि प्राकृतिक र सांस्कृतिक रुपमा ठूलो रहेको

नेपाली छात्रा प्रकृति लम्सालको नाममा किट विश्वविद्यालयले ‘विशेष छात्रवृत्ति’ दिने

काठमाडौं । भारतको ओडिसास्थित किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति दिने बताएको छ । सोही विश्वविविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको केही दिनअघि होस्टलमै मृत्यु भएको थियो । घटनापछि किटले नेपालकी एक प्रतिभाशाली विद्यार्थी गुमाउन पुगेको भन्दै स्वर्गीय प्रकृतिको शोकसन्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । उनको असामयिक

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११, १२को २०८२ वैशाख २६ गतेदेखि हुने आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । यस्तो छ तालिका :

चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छः प्रमुख साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताउनुभएको छ ।बुधवार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाई बाहेकका सृजनात्कमक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताउनु

तरुण विमर्शमा बुढाे कांग्रेस !

काठमाडाैं । मुलुककाे पुरानाे प्रमुख सत्तारुढ दल कांग्रेसले शिक्षा नीति बहसअन्तर्गत तरुण विमर्श गरेको छ। केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा तरुणहरूसँग शिक्षा नीति बहस गरेको हो। कांर्यक्रमकी प्रमुख अतिथि एवं सहमहान्त्री डिना उपाध्यायले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि कांग्रेसले बहसलाई तिव्रता

स्थानीय पाठ्यक्रम परिमार्जनको लागि शिक्षकहरुको कार्यशाला

सत्य राम कासिछ्वा,भक्तपुर । भक्तपर नगरपालिका शिक्षा शाखाको आयोजनामा भक्तपुर नगरपालिकाको सभाकक्षमा स्थानीय पाठ्यक्रम ख्वपको पहिचान परिमार्जनका लागि नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुबीच परामर्श तथा कार्यशाला गोष्ठी सम्पन्न भयो । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत तहका विद्यार्थीहरुको सोच र चिन्तनमा सकारात्मक विकास हुने भएकोले स्थानीयता र

सम्वन्धित समाचारहरु