Trending
>>   संसदीय शासन व्यवस्था पुँजीपति वर्गको लोकतन्त्र होः झलनाथ खनाल >>   पार्टी अध्यक्षमाथि भ्रष्टाचारको मुद्दाबारे सञ्चारकर्मीको प्रश्नमा झलनाथको जवाफः ‘यो प्रश्न हामीले पनि गर्नुपर्ने हुनसक्छ’ >>   विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छः झलनाथ खनाल >>   ‘नेपालमा कुलिङ पिरियड र अडान छोडेको रास्वपा’ >>   चालु आ.व.मा ललितपुर महानगरपालिकाको बेरुजु ०.५२ प्रतिशत >>   बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु र ६ जना घाइते >>   मङ्गोलियामा परम्परागत नादम महोत्सव उद्घाटन >>   कंगोमा हैजाको प्रकोप उच्च >>   अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा >>   दक्षिण पश्चिम पाकिस्तानमा बन्दुकधारीद्वारा ९ जनाको हत्या
Logo
२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

शिक्षा


शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौँ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ । आईतवार बिहान सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले समितिबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित गरेको हो । बैठकमा समिति सभापति

शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यकः मन्त्री भट्टराई

काठमाडौँ। शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यक रहेको बताएकी छिन् । मंगलवार शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले सरकार शिक्षा क्षेत्रको विस्तारमा ध्यान दिँदा त्यसको गुणस्तरका लागि केही गर्न नसकिएको बताएकी छिन् । उनले राज्य र

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौँ। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको दफावार छलफल सकिएको छ । मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयकमाथिको दफावार छलफल सकेको हो । समितिको बैठकले मंगलवार विधेयकको ४८ देखि ६४ सम्मको दफा परिमार्जनसहित पास गर्दै विधेयकमाथिको छलफल टुंग्याएको हो । समिति सभापति अम्मरबहादुर थापाले विधेयकको

अच्युत वाग्लेकाे संयाेगः एसएलसी फेल प्रधानमन्त्री भने,उनैबाट पिएचडी हाेल्डर उपकुलपतिले सपथ लिए !

काठमाडाैं । सन् २०१८ मा देशकाे प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । त्यतिबेला अच्युत वाग्लेले एसएलसी फेल प्रधानमन्त्रीले चलाएकाे देशमा पदकाे रवाफ र बुद्धिकाे सर्कस देखाउने ठाउँ उद्घाटन समारोह बाहेक केही छैन भनेर छेडखानी गर्नु भएको थियाे । संयाेग नै भन्नुपर्छ । सन् २०२५ मार्चमा पनि देशकाे प्रधानमन्त्री केपी शर्मा

एसईईकाे प्रश्नपत्र एक घण्टा नबित्दै आउट !

जनकपुर । एसईई परीक्षाअन्तर्गत अङ्ग्रेजी विषयको प्रश्नपत्र एक घण्टा नबित्दै आउट भएकाे छ ।

माध्यमिक शिक्षा परीक्षा शुरु

काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजदेखि शुरु भएको छ । बिहीवारदेखि यस वर्षको एसइइ परीक्षा शुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयकाअनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एसइइ सञ्चालन भएको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ

ल क्याम्पसमा नेविसंघकाे रिले अनसन

काठमाडाै । नेविसंघले नेपाल ल क्याम्पसमा रिले अनसन सुरू गरेको छ। स्ववियु निर्वाचन सुनिश्चितको माग गर्दै नेविसंघले रिले अनसन गरेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।कुनै संगठनको आन्तरिक विवाद देखाएर निर्वाचन समितिले चुनावी तालिका सार्वजनिक नगर्नु दु:खद रहेको नेविसंघको भनाइ छ। तत्काल नेपाल ल क्याम्पसको निर्वाचन प्रक्रिया सुरू गर्न नेविसंघले माग

स्वतन्त्रबाट स्ववियु अध्यक्ष जिते,प्रचण्ड निवास पुगेर खादामाला !

काठमाडाैं । मंगलबार भएको स्ववियु निर्वाचनमा चितवनको रामपुरस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस चितवन इन्जिनियरिङ क्याम्पसबाट स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रज्वल अधिकारी निर्वाचित भए। उनी ७८ मत पाएर निर्वाचित हुँदा अनेरास्ववियुका विशाल पोखरेलले ५४ मत प्राप्त गरेका थिए। यहाँ अध्यक्षमा यी दुई उम्मेदवारमात्रै थिए। जब अधिकारी अध्यक्षमा निर्वाचित भए अनेरास्ववियु क्रान्तिकारीका

राजनीतिक दलहरुले स्ववियुको नाममा क्याम्पसहरुमा ताण्डव देखाएः सुमना श्रेष्ठ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिक दलहरुले स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पसहरुमा ताण्डव देखाएको टिप्पणी गरेकी छिन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्नो गुटलाई बलियो बनाउन तथा पद हत्याउनका लागि विद्यार्थीको दुरुपयोग गरिएको बताउदै क्याम्पसहरुमा महिनादिनदेखि ताला लगाउँदा विद्यार्थीले पढ्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएकी

पाटन संयुक्त क्याम्पसमा फर्जी मतदाताकाे लफडाः सर्वपक्षीय छलफल निष्कर्षबिहिन,राेकियाे चुनाव !

काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि मतदान स्थगित भएको छ। नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच फर्जी मतदातालाई मतदान गर्न दिएको विषयमा विवाद उठेपछि  निर्वाचन प्रक्रिया स्थगित भएको हाे । पाटन क्याम्पसमा सय जनाले मतदान गरेपछि स्थगित भएको थियो । त्यसपछि विवाद समाधान गर्ने विषयमा सर्वपक्षीय

सम्वन्धित समाचारहरु