Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

शिक्षा


एसईई नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले बिहीबार बिहान १० बजेसम्म प्रकाशन गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि

रेडियोधर्मी विकिरणको प्रयोग र सुरक्षासम्बन्धी निरिक्षकको १ महिने तालीम सम्पन्न

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा र संरक्षण सम्बन्धी निरीक्षकको १ महिने तालीम सम्पन्न गरेको छ। मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाले यस्तो तालिम आयोजना गरेको मन्त्रालयका विज्ञान तथा प्रविधि हेर्ने सचिव विश्वबाबु पुडासैनीले बताए । तालीममा मन्त्रालयका पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा, विज्ञान प्रविधि महाशाखा, वनस्पति विभाग

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ।कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। पौडेलले प्राविधिक समस्या नआएन भने आज ४ बजेभित्र नतिजा सार्वजनिक गर्ने बताएका छन् । राष्ट्रिय परिक्षा

तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धी विधेयक संघीय संसदमा पेश

काठमाडाैं । तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसदमा पेश भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सोमबार राष्ट्रिय सभामा विधेयक पेश गर्नुभएको हो।सदनमा विधेयक पेश गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले यो विश्वविद्यालयको आफ्नै उत्पादन केन्द्र हुने र यस क्षेत्रमा संसारकै

मासिक तलब सहित “पेड इन्टर्नसिप”को लागि सम्झौता

काठमाडाैं ।नेविसंघको उद्देश्य विध्यार्थीहरुलाइ internship and Entrepreneurship नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको समन्वयमा इ.अ.सं पुल्चोक क्याम्पस र नेपालको प्रतिष्ठित ५ कम्पनीबिच(Summit air,Rasuwa Construction,P.S Construction, Golden Goods Sherpa Construction, Rohit and Chhiring Construction) न्युनतम १५ हजार मासिक तलब सहित paid Internship को लागि सम्झौतामा (MoU) हस्ताक्षर गरिएको छ। Internship अभियानलाई निरन्तरता

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन

जनकपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिनुभएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास (१०४) का सम्बन्धमा मधेश प्रदेशका सुरक्षा निकायका प्रतिनिधिहरूका निम्ति आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिनुभएको होइन । 'मुख्य विषय हराएका बालबालिकाको

गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री दाहाल

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । “देशभित्रै

हरेक वर्ष एक करोड बढीको छात्रवृत्ति दिने नेपाल इन्जिनियरिङ कलेज !

काठमाडौं । नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा सन् १९९४ देखि सञ्चालित नेपाल इन्जिनियरिङ कलेजको महत्वपूर्ण भूमिका रहेको छ । शहरी कोलाहल र प्रदुषण भन्दा टाढा शान्त तथा हरियाली वातावरण युक्त कलेज चाँगुनारायण भक्तपुरमा अवस्थित छ । यस कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन–अध्यापन हुने गरेको छ । मुनाफारहित सामाजिक

विश्लेषणयोग्य ‘स्प्रेडसिट’ ढाँचामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आ.व. २०८१।८२ को शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रको संघीय, प्रदेश र स्थानीय तहमा विनियोजन गरिएको बजेट विवरण सार्वजनिक रुपमा राखेको छ। तिनै तहका सरकारबाट सञ्चालन हुने कार्यक्रमहरूको खर्च विवरण मन्त्रालयको वेवसाइटमा Excel/Spreadsheet ढाँचामा राखिएको छ। सञ्चारकर्मी, उपभोक्ता र सरोकारवाला सबैले अध्ययन तथा विश्लेषण

४३ जना जिल्ला न्यायाधीशकाको परीक्षामा ८ जना पास !

काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको छ ।आयोगले प्रकाशन गरेको सूचनाअनुसार ४३ जना जिल्ला न्यायाधीशको कोटामा आठ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । लोकसेवा आयोगले २०८१ वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन गरेको जिल्ला न्यायाधीशको परीक्षामा दुई सय तीन जनाले परीक्षा

सम्वन्धित समाचारहरु