Trending
>>   मधेस प्रदेशमा रोपाइँको लहर धमाधम >>   कश्मीरको कुलगामको भिडन्तमा एक आतङ्ककारी र दुई सैनिक मारिए >>   अवरुद्ध कालीगण्डकी सडक पुन सञ्चालनमा >>   जुवातास खेलिरहेको क्रममा पाँच जना पक्राउ >>   नेपालको शिक्षा प्राविधिक संकटमा >>   सप्तरीमा बसको ठक्करबाट एक जनाको मृत्यु >>   मौसम : यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल साउन २४ गते शनिबार,हेर्नूहोस् आजको राशिफल >>   बैंकिङ कसूर मुद्दाका कारोबारमा फरार प्रतिवादी पक्राउ >>   रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन
Logo
२४ श्रावण २०८२, शनिबार
२४ श्रावण २०८२, शनिबार

शिक्षा


सरकारले बोलाएको वार्तामा शिक्षकहरु सहभागी भएनन्ः सरकारद्वारा वार्ताका लागि पुनः आह्वान

काठमाडौँ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरु सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ । शुक्रवार सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरु वार्तामा सहभागी भएनन् । कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिव डेढ घण्टासम्म पर्खिंदा पनि शिक्षकका प्रतिनिधिहरु नगएपछि

आन्दोलनरत शिक्षकहरूले एसइइकाे कपि जाँच नगर्ने !

काठमाडाैं । यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेसम्म २०८१ सालको एसइइमा सहभागी सामुदायिक र संस्थागत ५ लाख १४ हजार ७१ विद्यार्थीको उत्तरपुस्तिका समेत जाँच नगर्ने अडान लिएर बुधबारबाट शिक्षकहरू आन्दोलनमा छन् ।

आन्दोलनरत शिक्षकहरुसँगको छलफलपछि गृहमन्त्रीः छलफल सकारात्मक छ, छिटो विधेयक टुंग्याउँछौँ

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयकलाई चाँडो भन्दा चाँडो टुंगो लगाउने बताएका छन् । बिहीवार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहित शिक्षक महासंघसँग सिंहदरबारमा बसेको बैठकमा शिक्षकहरुका मागहरु सम्बोधन गरेर नै छिटो विधेयक टुंग्याउने कुरामा सहमति भएको हो । गृहमन्त्री लेखकले अहिले

आन्दोलित शिक्षकहरु भन्छन्ः सरकारले अध्यादेशबाट भएपनि विद्यालय शिक्षा ऐन जारी गरोस्

काठमाडौं।  आन्दोलित शिक्षकहरुले अध्यादेशबाट भएपनि विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । बिहीवारको प्रर्दशनका क्रममा  कुरा गर्दै उनीहरुले सरकारले आफ्ना मागहरु पूरा गर्न अध्यादेशबाट भएपनि नयाँ शिक्षा ऐन ल्याउनुपर्ने उनीहरुले बताएका हुन् । उनीहरुले सरकारले हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक सदनमा ल्याउने भनेपनि नल्याएको बताए । प्रदर्शनमा सहभागी

माईतीघरमा शिक्षकहरुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले प्रदर्शन गरेका छन् । बुधवार काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म शिक्षकहरुले प्रदर्शन गरेका हुन् । शिक्षक महासंघको आयोजनामा भएको प्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट निस्किएको र्याली माईतीघरमा पुगेर धर्नामा परिणत भएको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा शिक्षकहरुको प्रदर्शन

काठमाडौँ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले प्रदर्शन गरेका छन् । बुधवार काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म शिक्षकहरुले प्रदर्शन गरेका हुन् । शिक्षक महासंघको आयोजनामा भएको प्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट निस्किएको र्याली माईतीघरमा पुगेर धर्नामा परिणत भएको हो । उनीहरुले अधिकार र कर्तव्यको लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागिता,

शिक्षक महासंघलाई शिक्षा समितिको आग्रहः तपाईंहरुका माग सम्बोधन गर्न सकारात्मक छौँ, आन्दोलन स्थगन गर्नुहोस्

काठमाडौँ। अबको शिक्षालाई आत्मनिर्भर र सीपमुलक हुनेगरी विद्यालय शिक्षा विधेयक आउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै सांसदहरुले अबको शिक्षा सीपमुलक र आत्मनिर्भर बन्नुपर्ने उनीहरुको भनाइ छ । स्वार्थ समूहको हातमा जान नदिइ राष्ट्रिय

विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याऔंः मन्त्री भट्टराई

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएकी छिन् । सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक धेरै पेचिलो विषय रहेको बताइन् । उनले सबैले आशा र प्रतिक्षा गरेको विधेयक

डा. बरालले उपकुलपतिबाट किन राजीनामा दिनुभयो भन्ने औपचारिक जानकारी मैले पाएको छैनः मन्त्री भट्टराई

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएको भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताएकी छिन । आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस विषयमा आफू अनविज्ञ रहेको बताएकी छिन् ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौँ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ । आईतवार बिहान सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले समितिबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय समितिबाट परिमार्जनसहित पारित गरेको हो । बैठकमा समिति सभापति

सम्वन्धित समाचारहरु