माल्टा। नेपालका लागि माल्टाका पर्यटनदुतमा एनआरएनए युरोपका युवा संयोजक प्रकाश भण्डारी नियुक्त भएका छन । फागुन १३ गते नेपाल सरकार मन्त्रीपरिषदको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्णयानुसार भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त नियुक्त भएका हुन । युरोपको माल्टा देशका लागि पर्यटनदुतमा नेपाल सरकारले नियुक्त गरेपछि आफूलाई धेरै खुसी लागेको
एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले सोमबार विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयासलाई सर्वसम्मतिले खारेज गरिदिएको छ । कोलोराडो सर्वोच्च अदालतको यस अघिको फैसला मान्य नहुने भन्दै अमेरिकी सर्वोच्च अदालतका ९ जना न्यायाधीशको सर्वसम्मतिले पूर्व निर्णयलाई खारेज गरिदिएको छ ।
एजेन्सी । चीनले अमेरिकाको आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेको छ । चिन र अमेरिकाबीच पछिल्लो वर्षहरूमा प्रविधि, व्यापार, मानव अधिकारका साथै ताइवान र दक्षिण चीन सागरमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाहरूमा टकराव छ । ह्वाइट हाउसको नेतृत्वका लागि राष्ट्रपति जो बाइडेनविरुद्ध पूर्वराष्ट्रपति
काठमाडौं। इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायल गाजामा युद्ध विराम गर्न र बन्धक रिहाइको सम्झौता गर्न सहमत भएको बताइए पनि यसलाई औपचारिकता दिने कि नदिने भन्ने हमासको हातमा रहेको छ । अमेरिकी एक वरिष्ठ अधिकारीका अनुसार शनिबार
काठमाडौं। बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ । बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका हुन् । उक्त आगलागीमा परेका ७५ जनाको उद्धार गरिएको र ४३ जनामा ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
काठमाडौं। इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरू सामना गरिरहेकाले यो चुनावलाई लोकतान्त्रिक सुधारको रूपमा हेरिएको छ । इरानको संसदको २९० सिटका लागि १५ हजारभन्दा बढी उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्। शिया मुस्लिमहरूको बाहुल्यता रहेको देशमा आजको निर्वाचनले त्यहाँको सर्वोच्च नेता चुन्ने
बेइजिङ। चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । सो योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ भने सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ । प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ भने
काठमाडौं। रुस युक्रेन युद्ध सुरु भएको २ वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ । सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको युद्धको २ वर्ष पुरा भैसकेको छ, तर युद्ध अझै रोकिएको छैन् । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको
काठमाडौं। रुस-युक्रेन युद्धको शनिबार दुई वर्ष पूरा भएको छ । उक्त युद्धका कारण दुई देशका हजारौँ सैनिक र नागरिकहरूले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन् । सो युद्धका कारण विश्वभर नै नकारात्मक आर्थिक सामाजिक प्रभाव परिरहेको छ । त्यसैगरी, रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी
भारत । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच शुक्रबार भेटवार्ता भएको छ । भेटमा दुई देशको सम्बन्धका विविध पक्षमा छलफल भएको र नेपालले आफ्ना सरोकार पुनः प्रस्तुत गरेको परराष्ट्रमन्त्री साउदले जानकारी दिएका छन् । परराष्ट्रमन्त्री भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा रायसिना डायलगमा सहभागी हुने क्रममा हाल दिल्लीमा छन्