Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई महाअभियोग लगाउन अस्वीकार !


काठमाडाैं । दक्षिण कोरियाको संवैधानिक अदालतले हान डक–सूलाई महाभियोग लगाउन संसदले पेश गरेको प्रश्तावलाई सोमवार दक्षिण कोरियाको संवैधानिक अदालतले अस्वीकार गरेको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सूको महाभियोग प्रश्ताव खारेज गरेको छ । उहाँ दक्षिण कोरियाको प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपति दुवैको रूपमा आफ्नो पद कायम राख्नुहुनेछ ।

डिसेम्बर १४ मा राष्ट्रपति युन सुक–योललाई उनको असफल मार्शल ल लागू गरेकोमा महाभियोग लगाइएपछि गत वर्ष डिसेम्बर २७ मा विपक्षी–नियन्त्रित राष्ट्रिय सभाले हान डक–सो विरुद्धको महाभियोग प्रश्ताव पारित गरेको थियो । संवैधानिक अदालतले मार्शल ल बोलीमाथि युन सुक–योलको महाभियोगको बारेमा आफ्नो फैसलाको मिति घोषणा गरेको छैन ।


प्रकाशित मिति: ११ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?